आइतबार, वैशाख १३, २०८३

झरीमा रुझ्यो काठमाडौं

गएरातिदेखिको वर्षाका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ। लगातारको झरीका कारण कार्यालय जाने तथा अन्य कामका लागि बाहिर निस्कनेहरुलाई अहसज भएको छ।
 |  सोमबार, साउन ५, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, साउन ५, २०७७

गएरातिदेखिको वर्षाका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ। लगातारको झरीका कारण कार्यालय जाने तथा अन्य कामका लागि बाहिर निस्कनेहरुलाई अहसज भएको छ।

National life

काठमाडौं उपत्यकाका वाग्मती, विष्णुमती, गोदावरी, हनुमन्ते, टुकुचा, मनोहरा तथा अन्य खोलामा पानीको बहाव निकै बढेपछि किनारमा बस्ने जोखिममा परेका छन्।

वर्षासँगै काठमाडौं उपत्यकाका १६७ स्थान बाढी, पहिरो र डुबानको उच्च जोखिममा परेका छन्।

काठमाडौंमा मात्रै ३३ स्थानमा डुबान, ९ स्थानमा बाढी, १७ स्थानमा पहिरो र १५ स्थानमा जीर्ण संरचना भत्किनेलगायत प्रकोप हुन सक्ने प्रहरीको आंकलन छ।

त्यस्तै ललितपुरमा ३९ स्थानमा बाढी र ९ स्थानमा पहिरोको उच्च जोखिम छ।

kumari

भक्तपुरमा डुबान २२, बाढी ८ र पहिरो १३ स्थानमा जान सक्ने प्रहरीले गरेको अध्ययनले देखाएको छ।

प्रकाशित: Jul 20, 2020| 13:59 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।