आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • कडा सुरक्षामा रातो मच्छिन्द्रनाथको रथ तानियो (तस्बिरहरु)

कडा सुरक्षामा रातो मच्छिन्द्रनाथको रथ तानियो (तस्बिरहरु)

गत बिहीबार स्थानीयले समन्वयबिना नै रथ तान्ने प्रयास गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो।
 |  आइतबार, भदौ २१, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, भदौ २१, २०७७

ललितपुर- स्थानीयवासी र प्रहरीबीच झडप भएर रोकिएको रातो मछिन्द्रनाथको रथ आज सोमबार तानिएको छ। पुल्चोकमा भएको रथ यात्राका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो।

National life

रिङरोड लगायत ललितपुर प्रवेश गर्ने क्षेत्रहरु सिल गरिएको थियो। बालकुमारीदेखि बल्खुसम्मका सबै क्षेत्र सिल गरिएको ललितपुर प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय, प्रहरी र ज्यापु समाजका पदाधिकारीबीच भएको छलफलअनुसार सीमित व्यक्ति भेला भएर रथ तानिएको हो।

गत बिहीबार स्थानीयले समन्वयबिना नै रथ तान्ने प्रयास गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो। त्यहाँ एक ट्राफिक प्रहरी जवानले निर्घात कुटाइसमेत खाएका थिए।

kumari

प्रकाशित: Sep 06, 2020| 19:27 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।