शुक्रबार, असार ५, २०८३

निषेधाज्ञाको पाँचौं दिन जे देखियो (फोटोफिचर)

निषेधाज्ञाका कारण सडक सुनसान छ। पसल-व्यवसाय ठप्प छ। मानिसहरु घरबाट निस्किन पाएका छैनन्।
 |  सोमबार, भदौ ८, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, भदौ ८, २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको आज (सोमबार) पाँचौं दिन हो।

National life

निषेधाज्ञाका कारण सडक सुनसान छ। पसल-व्यवसाय ठप्प छ। मानिसहरु घरबाट निस्किन पाएका छैनन्। यद्यपि, अत्यावश्यक सामानको आपूर्ति र कारोबार भने ठप्प छैन। निषेधाज्ञाका बाबजुद घरबाहिर निस्किनेहरु पनि थुप्रै छन्।

नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले आज काठमाडौंका विभिन्न स्थानमा पुगेर केही तस्बिर खिचेका छन्।

 

बल्खुस्थित फलफूल बजारमा केरा व्यवस्थापन गर्दै व्यापारी

 

Shivam cement
सुनसान पशुपतिनाथ मन्दिर परिसर

 

कालीमाटीमा विषादी छर्कंदै काठमाडौं महानगरको गाडी

 

बागमती नदीमा पौडी खेल्दै बालबालिका

 

कालोपुलस्थित बागमती करिडोरमा काम गर्दै मजदुर
बल्खु फलफूल बजारमा केरा अनलोड गर्दै मजदुर

 

 

प्रकाशित: Aug 24, 2020| 13:53 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।