शुक्रबार, असार ५, २०८३

लकडाउनको ५६ औँ दिनमा उपत्यकाको जनजीवन (फोटोफिचर)

कोरोना भाइरसको जोखिमका कारण देशभर लकडाउन लागू भएको आठ हप्ता नाघिसकेको छ।
 |  सोमबार, जेठ ५, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, जेठ ५, २०७७

कोरोना भाइरसको जोखिमका कारण देशभर लकडाउन लागू भएको आठ हप्ता नाघिसकेको छ।

National life

हिजो (आइतबार) मात्रै सरकारले लकडाउनको अवधि १० दिन थपेर जेठ २० गतेसम्म लम्ब्याएको छ।

लकडाउनका कारण काठमाडौं उपत्यकालगायत देशभरको जनजीवन ठप्प छ।

नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले लकडाउनको ५६ औं दिन सोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पुगेर तस्बिर खिचेका छन्।


जावलाखेल

 

Shivam cement
वसन्तपुर

 

इन्द्रचोक

 

भक्तपुर

 

भक्तपुर

 

वसन्तपुर

 

भक्तपुर

 

असन

 

 

प्रकाशित: May 18, 2020| 21:20 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।