शुक्रबार, असार ५, २०८३

रातो मछिन्द्रनाथको रथ बनाउन धमाधम (तस्बिरहरु)

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्राका लागि ललितपुरको जावलाखेलमा रथ निर्माण भइरहेको छ।
 |  शुक्रबार, साउन ९, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, साउन ९, २०७७

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्राका लागि ललितपुरको पुल्चाेकमा रथ निर्माण भइरहेको छ।

National life

भोलि शनिबार मच्छिन्द्रनाथलाई रथारोहण गरी जात्रा सुरु गरिने गठी संस्थान ललितपुरले जनाएको छ।

साइत नजुर्दा जात्रा सुरु हुन सकेको थिएन। यस्तै, सरकारले कोरोना भाइरस संक्रमण जोखिमका कारण जात्रामा रोक लगाएको थियो।

बाराही गुठीका नाइके दिलकुमार बाराहीले रथारोहणका लागि गुठी संस्थानबाट पत्र आएकाले शनिबार रथारोहण गरिने बताए।

जात्रा सुरु भएपछि अन्य प्रक्रिया विगतमा जस्तै हुने गुठी संस्थानले जनाएको छ।

Shivam cement

प्रकाशित: Jul 24, 2020| 18:19 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।