शुक्रबार, असार ५, २०८३

लकडाउन दैनिकी

झण्डै दुई महिनादेखि जारी लकडाउनले अधिकांश सहरी क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ।
 |  बुधबार, जेठ ७, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, जेठ ७, २०७७

काठमाडौं- झण्डै दुई महिनादेखि जारी लकडाउनले अधिकांश सहरी क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ।

National life

ग्रामिण क्षेत्रमा खेतीपातीको समय भएकाले मानिसहरुको सामान्य चहलपहल भए पनि सहरी क्षेत्रमा त्यस्तो छैन।

तर लामो समयदेखिको लकडाउनका कारण घरमै बसिरहेका बालबालिकाहरु भने आफ्नो घरवरपरका खाली ठाउँमा खेल्न निस्किन थालेका छन्।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि गत चैत ११ गतेदेखि देशभर लकडाउन जारी छ।

काठमाडौं वरपर बुधबार देखिएको जनजीवन

Shivam cement

प्रकाशित: May 20, 2020| 17:27 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।