आइतबार, जेठ २४, २०८३

खोकनामा रोपाइँ गरेर विरोध प्रदर्शन (तस्बिरहरु)

ललितपुरको खोकनास्थित फास्ट ट्रयाकमा पर्ने जग्गामा आज शनिबार पनि धान रोपेर स्थानीयले विरोध गरेका छन्।
 |  शनिबार, साउन ३, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, साउन ३, २०७७

ललितपुरको खोकनास्थित फास्ट ट्रयाकमा पर्ने जग्गामा आज शनिबार पनि धान रोपेर स्थानीयले विरोध गरेका छन्।

National life

यसअघि पनि उनीहरुले धान रोपेर विरोध गरेका थिए । तर, प्रहरीले अवरोध गरेपछि झडप भएको थियो।

आज भने आन्दोलन सुरु हुनुअघि नै प्रहरी फर्किएपछि झडप हुन पाएन। स्थानीयले खेत जोतेर धान रोपेका छन्।

पेट्रोलियम भण्डार र सुरुङमार्ग चाहिँदैन भन्दै उनीहरुले रोपाइँ गरेर विरोध जनाएका हुन् ।

Shivam cement

प्रकाशित: Jul 18, 2020| 16:00 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।