आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • रुकुमपश्चिम घटनाको विरोधमा माइतीघरमा प्रदर्शन (फोटोफिचर)

रुकुमपश्चिम घटनाको विरोधमा माइतीघरमा प्रदर्शन (फोटोफिचर)

रुकुमपश्चिममा दलित युवकहरुमाथि आक्रमण गरी हत्या भएको घटनाको काठमाडौंमा देशभर विरोध भइरहेको छ।
 |  सोमबार, जेठ १९, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, जेठ १९, २०७७

काठमाडौं- रुकुमपश्चिममा दलित युवकहरुमाथि आक्रमण गरी हत्या भएको घटनाको काठमाडौंमा देशभर विरोध भइरहेको छ।

National life

सोमबार काठमाडौंको माइतीघर मण्डलामा ठूलो संख्यामा मानिसहरु भेला भएर उक्त घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै प्रदर्शन गर्दैछन्।

फोटोफिचर

kumari

प्रकाशित: Jun 01, 2020| 14:25 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।