आइतबार, वैशाख १३, २०८३

राजधानीमा नाई श्रमिकको प्रदर्शन (फोटो फिचर)

विभिन्न पेसागत माग राख्दै नाई श्रमिकहरुले मंगलबार राजधानीमा प्रदर्शन गरेका छन्।
 |  मंगलबार, असार ३०, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, असार ३०, २०७७

काठमाडौं– विभिन्न पेसागत माग राख्दै नाई श्रमिकहरुले मंगलबार राजधानीमा प्रदर्शन गरेका छन्।

National life

उनीहरूले देशभरका नाइ श्रमिकहरूलाई तत्काल राहतको व्यवस्था गर्न, लकडाउन अवधिभरको बैंकब्याज मिनाहा गर्न, श्रमिकका पसल भाडा र कोठा भाडामा छुट दिन, देशभर सबै नाई श्रमिकहरुलाई निःशुल्क पीपीई सेट वितरण गर्न लगायतका माग राखेर प्रदर्शन गरेका हुन्।

kumari

प्रकाशित: Jul 14, 2020| 14:31 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।