बुधबार, भदौ १०, २०८३

यसरी मनाइयो घण्टाकर्ण पर्व (फोटोफिचर)

काठमाडौं उपत्यकामा प्रचलित गठेमगंल अर्थात् घन्टाकर्ण पर्व भव्यरुपमा मनाइएको छ।
 |  आइतबार, साउन ४, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, साउन ४, २०७७

काठमाडौं- काठमाडौं उपत्यकाका नेवार समुदायले आज गथांमुग अर्थात् घण्टाकर्ण पर्व मनाएका छन्।

नेवार समुदायले गथांमुग लाई भूतप्रेत पन्छाउने दिनका रुपमा मनाउँदै आएका छन्। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गथांमुगलाई विभिन्न तरिकाले बनाउने गरिन्छ।

भक्तपुरमा छ्वालीको गथांमुग बनाएर दहन गरिएको छ। आज भक्तपुरको इनाचो, दतात्रय, टौमढी लगायतका स्थानमा गथांमुग बनाएर दहन गरिएको हो।

तस्बिरहरु

प्रकाशित: Jul 19, 2020| 19:56 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।