शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • जनता विकासको खोजीमा, १० अर्ब सरकारको गोजीमा ! (फोटोफिचर)

जनता विकासको खोजीमा, १० अर्ब सरकारको गोजीमा ! (फोटोफिचर)

कोरोना भाइरसको महामारीमा पनि सरकारले भ्रष्टाचार रोक्न नसकेको र प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्।
 |  शुक्रबार, जेठ ३०, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं- कोरोना भाइरसको महामारीमा पनि सरकारले भ्रष्टाचार रोक्न नसकेको र प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्।

National life

काठमाडौं, काभ्रे, बुटवल, गोरखालगायत थुप्रै ठाउँमा शान्तिपूर्ण भइरहेका प्रदर्शनमा सरकारविरुद्ध रमाइला तर आक्रामक नाराहरुसहितका प्लाकार्ड प्रदर्शन गरिएको छ।
काभ्रेकाे धुलिखेल तथा काठमाडाैंकाे पुल्चाेकमा गरिएका प्रदर्शनहरुकाे तस्बिर।

Shivam cement

प्रकाशित: Jun 12, 2020| 19:20 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।