शुक्रबार, पुस ४, २०८२

काठमाडौंमा समा चकेवाको रौनक (फोटोफिचर)

आदिवासी थारु समुदायमा हर्षोल्लासका साथ मनाईने समा चकेवा काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।
 |  बुधबार, कात्तिक २७, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, कात्तिक २७, २०७६

काठमाडौं- आदिवासी थारु समुदायमा हर्षोल्लासका साथ मनाईने समा चकेवा काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।

National life

दिदी बहिनीहरुले दाजुभाईको दीर्घायुको कामना गरी यो पर्व मनाउने गरिन्छ।

काठमाडौंका माइतिघर मण्डलामा यसरी धुमधामका साथ समाचकेवा पर्व मनाइएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 13, 2019| 10:46 बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।