मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

७० हजार ७७ विद्यार्थी दीक्षित (फाेटाे फिचर)

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा भएको समारोहमा ७० हजार ७७ विद्यार्थी दीक्षित भएका छन् । समारोहमा १० हजार १८३ विद्यार्थी सहभागी थिए।
 |  बिहीबार, पुस ३, २०७६
nespernesper

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, पुस ३, २०७६

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको ५७ औँ दीक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ।

triton college

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा भएको समारोहमा ७० हजार ७७ विद्यार्थी दीक्षित भएका छन् । समारोहमा १० हजार १८३ विद्यार्थी सहभागी थिए।

दीक्षित हुनेमा व्यवस्थापन संकायबाट २२ हजार ७९८, शिक्षाशास्त्र संकायबाट २० हजार ६, मानविकी तथा सामाजिक संकायबाट १३ हजार ६९५, कानुन संकायबाट १ हजार ६६६, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ६ हजार ४५२, इन्जिनियिरिङ अध्ययन संस्थानबाट ए हजार ७१९, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट ५०५, वन विज्ञान अध्ययन संस्थानबाट २६४ विद्यार्थी छन् ।

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा भएको समारोहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदकरपुरस्कारसमेत प्रदान गरिएको थियो।

समारोहमा ढाका विश्वविद्यालयका उपकुलपति प्रा.डा. मोहम्मद अख्तरुज्मानको प्रमुख अतिथि थिए ।

Metro Mart
vianet

प्रकाशित: Dec 19, 2019| 09:10 बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।