शुक्रबार, असार ५, २०८३

कालिमाटीमा कोरोना परीक्षण (फोटो फिचर)

कालिमाटीस्थित फलफूल तथा तरकारी बजारसँग सम्बन्धित व्यक्तिहरुको कोरोना भाइरस परीक्षण गर्न नमुना संकलन गरिएको छ।
 |  बिहीबार, जेठ १, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, जेठ १, २०७७

कालिमाटीस्थित फलफूल तथा तरकारी बजारसँग सम्बन्धित व्यक्तिहरुको कोरोना भाइरस परीक्षण गर्न नमुना संकलन गरिएको छ।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको सहकार्यमा परीक्षण हुन लागेको हो।

बजार क्षेत्रभित्र प्रत्यक्ष रूपमा कृषि वस्तुको खरिद बिक्री कार्यमा संलग्न हुने व्यवसायी, ढुवानीमा संलग्न व्यक्ति, भरिया तथा मजदुर, सरसफाइ मजदुर, सुरक्षाकर्मी तथा कर्मचारीको आरडिटी र पिसिआर परीक्षण गरिनेछ।

नमुना संकलनका लागि आज बिहान कालिमाटीमा मानिसहरुको लाइन लागेको थियो।

Shivam cement

प्रकाशित: May 14, 2020| 14:05 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।