शुक्रबार, असार ५, २०८३

लकडाउनकै बीच रातो मच्छिन्द्रनाथको रथारोहण

कोरोना भाइरसको जोखिमका कारण सरकारले बन्दाबन्दी गरेपछि रातो मच्छिन्द्रनाथको जात्रा प्रभावित भएको छ। हजारौंको घुइँचो लाग्ने यो जात्रा यस वर्ष परम्परा धान्नको लागिमात्र मनाइएको छ।
 |  शुक्रबार, वैशाख १२, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, वैशाख १२, २०७७

कोरोना भाइरसको जोखिमका कारण सरकारले बन्दाबन्दी गरेपछि रातो मच्छिन्द्रनाथको जात्रा प्रभावित भएको छ। हजारौंको घुइँचो लाग्ने यो जात्रा यस वर्ष परम्परा धान्नको लागिमात्र मनाइएको छ।

National life

जात्राअन्तर्गत आज वैशाख शुक्ल प्रतिपदाको दिन मच्छिन्द्रनाथको रथारोहण गरिएको छ। पूरै रथ बनाउन नसकिए पनि देवतालाई राख्ने ठाउँसम्म बनाएर परम्परालाई निरन्तरता दिइएको हो।

विगतमा पनि धेरै पटक अप्ठ्यारो अवस्था आउँदासमेत कहिल्यै जात्रा नरोकिएको जानकारहरु बताउँछन्। रातो मच्छिन्द्रनाथलाई सहकालका देवताको रुपमा लिइन्छ।

Shivam cement

प्रकाशित: Apr 24, 2020| 20:50 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।