शुक्रबार, असार ५, २०८३

लकडाउनको नवौं दिन जे देखियो (फोटोफिचर)

कोरोना भाइरसको जोखिमका कारण देश पूरै लकडाउन छ। चैत ११ गतेदेखि लागू भएको लकडाउन २५ गतेसम्म जारी रहनेछ।
 |  बुधबार, चैत १९, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, चैत १९, २०७६

कोरोना भाइरसको जोखिमका कारण देश पूरै लकडाउन छ। चैत ११ गतेदेखि लागू भएको लकडाउन २५ गतेसम्म जारी रहनेछ।

National life

लकडाउनका कारण मानिसहरु घरभित्रै बसिरहेका छन्। सवारीसाधन चलेका छैनन्। शैक्षिक संस्था बन्द छन्। कलकारखाना ठप्प छन्।

लकडाउनमा काठमाडौं उपत्यकाको जनजीवन नजिकबाट नियालिरहेका फोटो पत्रकार दिनेश श्रेष्ठले लकडाउनको नवौं दिन बुधबार केही फरक तस्बिरहरु खिचेका छन्।

Shivam cement

 

प्रकाशित: Apr 01, 2020| 22:07 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।