शुक्रबार, असार ५, २०८३

लकडाउनमा भक्तपुरको जनजीवन (फोटोफिचर)

कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले पूरै देश बन्दाबन्दी (लकडाउन) गरेको छ। अत्यावश्यक बाहेक सम्पूर्ण सवारीसाधन ठप्प छन् ।
 |  शनिबार, चैत १५, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, चैत १५, २०७६

कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले पूरै देश बन्दाबन्दी (लकडाउन) गरेको छ। अत्यावश्यक बाहेक सम्पूर्ण सवारीसाधन ठप्प छन् । कलकारखाना चलेका छैनन्। शैक्षिक संस्था बन्द छन्। सरकारी, निजी कार्यालयमा ताल्चा लागेको छ।

National life

सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ। सरकारको आग्रहलाई नटेरी बाहिर निस्किनेलाई प्रहरीले फिर्ता पठाइदिने गरेको छ। लकडाउनका कारण जनजीवन अर्कैै किसिमले प्रभावित बनेको छ अहिले।

लकडाउनकै बीच बुधबार दिउँसो नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठ भक्तपुर पुगेका थिए। हेरौँ, उनले भक्तपुर दरबार स्क्वायर आसपास खिचेका केही तस्बिर:

Shivam cement

 

प्रकाशित: Mar 28, 2020| 00:55 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।