आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • लकडाउनकै बीच रातो मच्छिन्द्रनाथलाई स्नान गराइयो (तस्बिरहरु)

लकडाउनकै बीच रातो मच्छिन्द्रनाथलाई स्नान गराइयो (तस्बिरहरु)

कोरोना भाइरसको जोखिमका कारण लागू भएको बन्दाबन्दी (लकडाउन) का बीच रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ। वैशाख कृष्ण पक्ष प्रतिपदाको दिन बिहीबार मच्छिन्द्रनाथलाई स्नान गराएर औपचारिक रुपमा जात्राको सुरुवात गरिएको छ।
 |  शुक्रबार, चैत २८, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, चैत २८, २०७६

कोरोना भाइरसको जोखिमका कारण लागू भएको बन्दाबन्दी (लकडाउन) का बीच रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ। वैशाख कृष्ण पक्ष प्रतिपदाको दिन बिहीबार मच्छिन्द्रनाथलाई स्नान गराएर औपचारिक रुपमा जात्राको सुरुवात गरिएको छ।

National life

सरकारले सामाजिक दूरी कायम राख्न जात्रा, पर्वसमेत भेला भएर नमनाउन भनेकाले रथ उठाउने वा नउठाउने भन्ने विषयमा गुठी संस्थान र आयोजक समिति अन्योलमा छ।

रथयात्राका लागि रातो मच्छिन्द्रनाथको स्नान भने गराइएको छ। यसअनुसार आज (शुक्रबार) देखि रथ बनाउने काम सुरु गर्नुपर्ने हुन्छ ।

लिच्छवीकालदेखि निरन्तर चल्दै आएको रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ। वैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु भएको जात्रा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिन रथयात्रा गर्ने चलन छ।

kumari

प्रकाशित: Apr 10, 2020| 02:45 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।