शुक्रबार, असार ५, २०८३

लम्बिँदो छ लकडाउन : ४४ औं दिनका केही तस्बिर

कोरोना भाइरसको जोखिमका कारण काठमाडौं उपत्यकालगायत देशभर बन्दाबन्दी (लकडाउनं) भएको डेढ महिना पुग्दैछ।
 |  बुधबार, वैशाख २४, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, वैशाख २४, २०७७

कोरोना भाइरसको जोखिमका कारण काठमाडौं उपत्यकालगायत देशभर बन्दाबन्दी (लकडाउनं) भएको डेढ महिना पुग्दैछ।

National life

आज (बुधबार) मात्रै सरकारले लकडाउन १० दिन थपेर जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।

चैत ११ गतेदेखि लागू भएको लकडाउनले मानिसको दैनिकीदेखि लिएर हरेक क्षेत्रमा असर परेको छ।

हेरौं, लकडाउनको ४४ औं दिन बुधबार काठमाडौं उपत्यकामा खिचिएका केही तस्बिरः

Shivam cement

प्रकाशित: May 06, 2020| 19:35 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।