सोमबार, मंसिर २९, २०८२
शिशिर बस्नेत

शिशिर बस्नेत


के रोनाल्डोले हस्ताक्षर गरेको जर्सी मागेकी थिइन् महारानीले?

सन् २०२१ मा पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस्बाट इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किए। सोही वर्ष म्यानचेस्टरले उनका १९ लाख ५० हजार थान जर्सी बेचेपछि स्पोर्ट इनोभेसन सोसाइटी नामक...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

साफ यू–१७ च्याम्पियनसिप: पहिलो पटक उपाधि जितेर इतिहास रच्ने लक्ष्यमा नेपाली टोली

सन् २०११ बाट सुरु भएको साफ यू–१७ पछिल्लो संस्करणसम्म आइपुग्दा ६ पटक आयोजना भइसकेको छ। ६ संस्करणमा तीन पटक फाइनल खेले पनि नेपाल उपाधिविहीन छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

युवालाई प्रोत्साहन गर्न टी-२० विश्वकपको ट्रफी नेपालमा

करिब दुई महिनाअघि प्रदर्शनीमा निकालिएको यो ट्रफी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को तालिका अनुसार सोमबार नेपाल ल्याइएको छ। यसलाई नेपालका विभिन्न ठाउँमा प्रदर्शन गराइने छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

एसिया कप क्रिकेटमा दुई शक्ति राष्ट्र भिड्दै

विगतलाई हेर्दा भारत र पाकिस्तान पहिलो पटक सन् १९८४ मा शारजहाँमा भएको एसिया कपको उद्घाटन खेलमा भिडेका थिए। भारतले उक्त खेल ५४ रनले जित्दै उपाधि पनि जितेको थियो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

नेपाललाई 'साबा'मा स्वर्ण दिलाउने सदीनाको सपना

पछिल्लो समय एसियन गेम्स, साफ तथा साबामा प्रभाव जमाउन सफल नेपाली महिला टोलीले हालसम्म स्वर्ण पदक जितेको छैन। एक महिनापछि माल्दिभ्समा हुने साबामा स्वर्ण जित्ने लक्ष्यसहित तीन महिनादेखि निरन्तर प्रशिक्षणमा...
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

नेपाली महिला फुटबल टिमकी पहिलो कप्तान रमा सिंहको स्मृति: खाली खुट्टै मैदान पस्नुपर्थ्यो

छोरी मान्छेलाई पढाउनु हुँदैन र खेलमा प्रवेश दिनै हुँदैन भन्ने उबेलाको नेपाली समाजको परम्पराजनित व्यवधानलाई चिर्दै नेपाली महिला फुटबल टिमको नेतृत्व सम्हालेकी रमाले भोगेका अप्ठेराहरूको फेहरिस्त।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

करिम बेञ्जिमा, जसले असम्भवलाई सम्भव तुल्याउँछन्

रियल मड्रिडमा क्रिस्टियानो रोनाल्डोको अभावलाई पूरै बिर्साइदिएका बेञ्जिमा आफ्नो टिमलाई युरोप च्याम्पियन, ला लिगा र स्पेनिस सुपर कपमा जिताएपछि बालोन डी’ओरका एकल हकदार भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

स्वर्णधारी बैकुण्ठको त्यो पहिलो स्वर्ण

मानन्धरले तेस्रो दक्षिण एसियाली खेलकुदअन्तर्गत कोलकातामा २ घन्टा १५ मिनेट लगाएर पूरा गरेको रेकर्ड हालसम्म कुनै पनि नेपाली खेलाडीले ब्रेक गर्न सकेका छैनन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

खेलाडी विदेश पलायनबारे सोच्‍न ढिला भएन?

नेपालको फुटबल क्षेत्रलाई उँभो लगाउँदै गरेका सन्तोष तामाङ, दर्शन गुरुङ, हेमन गुरुङ, एलन न्यौपाने, जगजीत श्रेष्ठ, निरोज बस्नेतलगायतका खेलाडी खेलले जीवनयापन नधानिएपछि रोजगारीका लागि विदेश पलायन हुनुपर्ने विवशता।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

फुटबलका जादूयी किरणको प्रेमिल विवाह प्रस्ताव

नेपालका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली खेलाडीको पहिचान बनाइसकेका किरण कञ्चनसँगको डेढ वर्षे प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्ने सुरसारमा छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

चार दशकको पर्खाइपछि महिला युरोकप जितेको बेलायतमा तामझामसहितको उत्सव

वैकल्पिक खेलाडीको रूपमा मैदान पसेकी केलीले ११०औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई पहिलोपल्ट युरोकपका साथै प्रतियोगिताको उपाधि दिलाएपछि इंग्ल्यान्डमा उनलाई ‘सुपर सब’ भनिन थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

साफ यु-२० च्याम्पियनसिप : फाइनलभन्दा एक कदम टाढा नेपाल

प्रतियोगिताको साविक विजेता भारतलाई प्रतियोगितामा सबैभन्दा बलियो टिम मानिएको थियो। तर पहिलो खेलमै पराजित भएसँगै आइतबार हुने भारतविरुद्धको खेलमा नेपालले जित निकाल्ने सम्भावना बलियो छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

साफ च्याम्पियनसिप : श्रीलंकासँगको परीक्षामा नेपाली युवा टोली

माल्दिभ्सलाई हराउँदै फुटबल प्रशंसकको मुहारमा खुसी ल्याइदिएका युवा खेलाडीमाथि नतिजालाई निरन्तरता दिनैपर्ने दबाब छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

साख फर्काउने ध्याउन्‍नमा रोनाल्डो

खेल जीवनको सुरुआतमा कैयौं उतारचढावका बीच पनि आफ्नो करियर सम्झनलायक बनाएका रोनाल्डोको पछिल्लो समय व्यावसायिक फुटबल करियर अन्योलमा परेपछि ठूला प्रतियोगिता जितेर पुनः साख फर्काउने योजनामा छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

साफ जित्ने उत्साह बोकेर मैदान उत्रँदैछ नेपाली टोली

भारतमा आजदेखि साफ च्याम्पियनसिप प्रतियोगिता सुरु हुँदै छ। भारतको भुवनेश्वरमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स आमुन्नेसामुन्ने हुनेछन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

फुटबल प्रशिक्षक अलमुताइरी नेपाल फर्किनेमा अन्योल

एक महिनाअघि एन्फाको निर्वाचनमा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएपछि नेपाली राष्ट्रिय फुटबल टिमको जिम्मेवारी सम्हालेका अल्मुताइरीसँग खटपट भएकाले शंका गर्ने आधार भने प्रशस्तै छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

सडक-गल्लीमा खेलेर हुर्किएका माने दोस्रोपल्ट भए अफ्रिकी वर्ष खेलाडी

जस्तोसुकै परिस्थिति आए पनि खेलमा हार मान्नुहुन्न र आफ्नो सपनामा कहिल्यै पछि हट्नुहुन्न भन्ने सन्देश दिएर फुटबलका रोल मोडल बन्ने बाटो पछ्याउँदै छन् माने।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

दोस्रो इनिङमा चुकेका दासानायके

नेपाली क्रिकेटको लगातारको असफलता तथा टिमको कमजोर प्रदर्शनका कारण राम्रो नतिजा ल्याउन नसकेपछि पुबुदुमाथि राजीनामाको दबाब थियो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

एकदिवसीयको मान्यता नगुमाउने लक्ष्यमा नेपाली टिम

फितलो तयारीमै स्कटल्यान्ड भ्रमणमा निस्किएको क्रिकेट टोलीले राम्रो नतिजा निकाल्न कम्तीमा तीन खेल जित्नैपथ्र्यो। फितलो तयारी र खराब ब्याटिङ सुधार्न नसके नेपालको एकदिवसीय विश्वकप खेल्ने सपनामा पूर्णविराम लाग्न सक्छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

सुखद् रहेन नेपाली क्रिकेटरको स्कटल्यान्ड भ्रमण

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा भएको त्रिकोणात्मक शृंखलाको सिरिजमा चार खेल खेलेको नेपाल एक खेल मात्रै जित्न सफल भयो। पहिलो खेलदेखि नै कमजोर देखिएको नेपालको ब्याटिङ अन्तिमसम्म नसुध्रिँदा पराजयले...
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९