आइतबार, मंसिर २८, २०८२
शिशिर बस्नेत

शिशिर बस्नेत


विश्वकपमा एसियाली पावरहाउस जापान

विश्वकपमा समूह ‘ई’ मा रहेको जापान सबैभन्दा कठिन समूहमा रहेको छ। फुटबलको पावरहाउस जर्मनी, स्पेन र कोष्टारिकासँग एउटै समूहमा रहेको जापानलाई समूह चरण पार गर्न ठूलो चुनौती रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

गुमेको साख फर्काउने लक्ष्यमा जर्मनी

सन् २०१४ को विश्वकप जितेपछि जर्मनीले अझै उपाधि जित्छ भन्ने अनुमान गरिए पनि विश्व विजेताको लयलाई बचाइराख्न सकेन। रसिया विश्वकपसम्म आइपुग्दा जर्मनीको खेल स्तर झनै खराब भयो। कतार विश्वकपमा गुमेको...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

यी स्टार खेलाडीले गुमाउँदै छन् कतार विश्वकप

फुटबलमा नाम कमाएका विभिन्न देशका खेलाडी विश्वकप छनोटमा पर्न नसकेपछि र खेलका क्रममा घाइते भई प्रतियोगितामा समावेश हुन नसक्ने अवस्थाका कारण यस पटकको कतार विश्वकपमा खेल्न नपाउने भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

युनाइटेडमा टेन ह्यागको विश्वास जित्न नसकेका रोनाल्डो

३७ वर्षे फुटबल स्टार रोनाल्डो अझैँ पनि ठूला प्रतियोगिता खेल्न, गोल गर्न र उपाधि जित्न भोका छन्। तर, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डोलाई सुरुवाती टिममा पारिरहेका छैनन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

अन्तिम ओभरमा विराटको जादु

'हामीले सुरुवातदेखि नै भारतविरुद्ध दबाब राख्दै खेल जित्ने अवसर पाएका थियौँ। तर हामीले त्यसलाई सदुपयोग गर्न सकेनौँ,' उनले भने, 'मैलै व्यक्तिगत रुपमा पनि राम्रो प्रदर्शन गर्न सकिनँ। मेरो राम्रो प्रदर्शन...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

विश्वकप उपाधि गुम्न नदिने लक्ष्यमा फ्रान्स

रसिया विश्वकप सन् २०१८ को साविक विजेता फ्रान्स फाइनलमा क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै विश्वविजेता बनेको थियो। कतार विश्वकपमा पनि आफ्नो अपराजित यात्रालाई पुनः कायम गर्ने रणनीतिमा फ्रान्स छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

विश्वकप उपाधिमा अर्जेन्टिनाको नजर

लियोनल मेस्सीको कप्तानी तथा लियोनल स्केलोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिना कोपा अमेरिका र फिनालिस्माको च्याम्पियन हुनुका साथै पछिल्लो समय गरेको उच्च प्रदर्शनका कारण विश्वकपको दाबेदार मानिन थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

बेन्जेमाले सपना पूरा गरेको वर्ष

बालोन डी'ओरको मनोनयनमा परेका रोनाल्डोले पनि अवार्ड जित्ने सम्भावना न्यून थियो। रोनाल्डो आफ्नो पुरानो क्लब म्यान्चेस्टर युनाइटेडमा फर्किए। तर बसाइ सुखद् हुन सकेन। शून्य उपाधि, युरोपा लिगमा छनोट नहुनुजस्ता कारणले...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

फुटबलका जादूयी गोल–मेसिन हाल्यान्ड

जारी प्रिमियर लिगमा हाल्यान्डले ९ खेलमा १५ गोल गरेपछि शीर्ष गोलकर्ता बनेका छन्। योसँगै हाल्यान्डले प्रिमियर लिगमा सबैभन्दा छिटो १५ गोल गर्ने पहिलो खेलाडीको नाम दर्ज गराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

मेस्सीको अन्तिम विश्वकप

अर्जेन्टिनाले अहिलेसम्म दुईपटक विश्वकपको उपाधि जितिसकेको छ। उसले सन् १९७८ र १९८६ को विश्वकप जितेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

घरेलु मैदानमा जितको खडेरी तोड्न आतुर नेपाल

नेपालले बंगलादेशसँग अहिलेसम्म २३ खेलेको खेलेको छ। त्यसमध्ये नेपालले ७ खेल जितेको छ भने तीन खेल बराबरी भएको थियो। बाँकी १३ खेलमा बंगलादेशले निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

प्रतिस्पर्धाबीचको नाडाल-फेडेरर दोस्ती

दुई खेलाडीको प्रतिस्पर्धा पछिल्लो डेढ दशककै सबैभन्दा ठूलो मानिन्छ। सन् २००४ को मियामी ओपनमा १७ वर्षे नाडालले दुई पटकका ग्रान्डस्लाम विजेता र नम्बर एक फेडेररलाई हराएपछि उनीहरू लगातार भेटिरहे। यी...
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

पहिलो स्वर्णको खोजीमा नेपाली महिला बास्केटबल टिम

दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगितामा यस पटक नेपाल श्रीलंकाविरुद्ध अघिल्लो संस्करणमा बेहोरेको हारको बदला लिने लक्ष्यमा छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

यू-२० : साफपछि एसिया कप छनोटमा पनि नेपाल असफल

हारको कारणबारे कुरा गर्दै प्रशिक्षक केसीले बराइनको फरकपना, तापक्रममा एडजस्ट हुन नसक्नुले नै हारसम्म पुर्याउन ठूलो भूमिका खेलेको बताए।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा एनआरटीको ल्याब फुटबल एकेडेमी

एनआरटी ल्याब एकेडेमी सहिद स्मारक ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी)को फुटबल एकेडेमी हो। युथ ल्याबसँगको सम्झौता अनुसार पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलका गरी १४ खेलाडी हुनेछन्। १४ खेलाडीले...
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

साफ यू–१७ : इतिहास रच्न चुक्यो नेपाली टिम

यसअघि साफ यू–१७ का ६ वटा संस्करणमा तीन पटक फाइनल खेलेको नेपालले तीन वटै फाइनल खेलमा भारतसँग पराजय बेहोरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

महिला साफ : लगातार छैटौँ पटक उपाधि जित्ने दाउमा भारत

महिला साफ च्याम्पियनसिप फुटबलमा एकछत्र राज गरेको टिम हो भारत। दक्षिण एसियामा बलियो मानिएको भारतले नेपालमा जारी साफको छैटौँ संस्करणसम्म आइपुग्दा पाँच पटक उपाधि जितिसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

साफ यू–१७ उपाधि नजिक नेपाली टोली

समूह चरणमा यसअघि नै भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको नेपाल सुरुआतदेखि नै अनुभवी खेलाडीका साथ राम्रो लयमा रहेकाले यस पटक उपाधि घर ल्याउने लक्ष्यमा छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

आर्थिक संकटबीच खेलाडीले श्रीलंकालाई दिएको खुसी

भारत, बंगलादेश, पाकिस्तानजस्ता बलिया टिमलाई पराजित गरी फाइनलसम्मको यात्रामा अगाडि बढेर छैटौं पटक एसिया कपको उपाधि जितेसँगै आर्थिक संकटमा फसेको श्रीलंकालाई थपियो हौसला।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

टी-२० एसिया कप: श्रीलंकाको दबदबालाई पन्छाउने लक्ष्यमा पाकिस्तान

यी दुई टोलीले अकआपसमा सन् १९८६, २००० र सन् २०१४ मा फाइनल खेलेका छन्। जसमध्ये श्रीलंकाले दुई फाइनल पाकिस्तान विरुद्ध जितेको छ भने पाकिस्तानले एकपटकमात्र जितेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९