शनिबार, वैशाख २२, २०८१
भीमा पन्थी

भीमा पन्थी


अवैध आयात भएका मोबाइल बजारमा छ्यापछ्याप्ती

अवैध आयात भएका मोबाइल बजारमा छ्यापछ्याप्ती

खरिद गर्न जाँदा पसलेले यस्ता मोबाइल तत्कालै नभई केही दिनमा समय राखेर उपलब्ध गराउने गरेको पाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९
किन बढ्दैछ बिमा पोलिसी सरेन्डर?

किन बढ्दैछ बिमा पोलिसी सरेन्डर?

आर्थिक वर्ष २०७८/७९ मा १२ अर्ब १८ करोड ८ लाखभन्दा बढी रकमका ८१ हजार ८६० बिमालेख समर्पण भएका छन्, जुन रकमका आधारमा गत वर्षभन्दा २३ प्रतिशतले बढी हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९
नेपालीमै फर्किंदै इम्बोस्ड नम्बर प्लेट

नेपालीमै फर्किंदै इम्बोस्ड नम्बर प्लेट

यातायात मन्त्रालयले इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषाको बनाउने सम्बन्धमा सम्झौता संशोधनको मस्यौदा तयार गरेर कानुन मन्त्रालय हुँदै कम्पनीलाई पत्राचार गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९
सवारी कर जरिमाना सच्याउँदै गण्डकी प्रदेश

सवारी कर जरिमाना सच्याउँदै गण्डकी प्रदेश

प्रदेश सरकारले सवारी करमा २०० प्रतिशतसम्म विलम्ब जरिमाना असुलेको गुनासो सेवाग्राहीबाट आएपछि सच्याउने तयारी गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९
व्यवसाय धान्न सानो क्षमताका दुईपांग्रेमा 'अफर'को प्रतिस्पर्धा

व्यवसाय धान्न सानो क्षमताका दुईपांग्रेमा 'अफर'को प्रतिस्पर्धा

दुईपांग्रे सवारी बिक्रेताहरू डाउन-पेमेन्ट, मासिक किस्ता (ईएमआई) तथा फाइनान्सिङलगायतका सुविधा दिएर ग्राहक तान्ने होडमा छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९
पर्यटन पुनरुत्थानका लागि यस्तो छ सरकारको ७३ बुँदे योजना [पूर्णपाठसहित]

पर्यटन पुनरुत्थानका लागि यस्तो छ सरकारको ७३ बुँदे योजना [पूर्णपाठसहित]

सरकारी कार्ययोजनामा कोभिड महामारीबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न मुख्य जिम्मेवार निकाय र अवधि पनि उल्लेख गरिएको छ। योजनामा १ महिनेदेखि सधैंलाई निरन्तराता दिनेगरी दीर्घकालसम्मका योजना समेटिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९
मर्जरले पूर्णता पाए १९ बिमा कम्पनी ९ वटामा सीमित हुने

मर्जरले पूर्णता पाए १९ बिमा कम्पनी ९ वटामा सीमित हुने

नियामक निकाय बिमा समितिले जीवन बिमा कम्पनीले ५ अर्ब र निर्जीवन बिमा कम्पनीले साढे २ अर्ब चुक्ता पुँजी पुर्‍याउन बाध्यकारी निर्देशन दिएसँगै धमाधम मर्जरमा जाँदैछन् बिमा कम्पनीहरू।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९
सवारीको आयात प्रतिबन्ध लम्बिएपछि अनिश्चित बन्यो नाडा अटो शो

सवारीको आयात प्रतिबन्ध लम्बिएपछि अनिश्चित बन्यो नाडा अटो शो

‘पहिला बुकिङ गरेर एलसी खोल्ने गरेका थियौँ। अब भने भने एलसी खोलेर बुकिङ गर्नुपर्ने अवस्था भयो,’ उनले भने, ‘अन्यथा भोलिका दिनमा बाह्य कम्पनीले हामीलाई वस्तु (गाडी) पठाउन नमान्ने भए।'
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९
बाइक-गाडीको ह्यान्डिल समाउन नसक्ने प्रमिलाले अटो क्षेत्रमा मारेको फड्को

बाइक-गाडीको ह्यान्डिल समाउन नसक्ने प्रमिलाले अटो क्षेत्रमा मारेको फड्को

जुन क्षेत्रमा जागिर खाइएको हो, काममा आउनुअघि त्यसमा साधारण ज्ञान र क्षमता हुनुपर्थ्र्या भन्ने कुराले उनको मन सधैं पिरोलिन्थ्यो। हेपिएजस्तो महसुस हुन्थ्यो। सबै बाधा–अड्चनलाई छिचोल्दै अहिले महाप्रबन्धकको जिम्मेवारीमा पुग्न सफल...
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९
बिमा समितिमा बेथितिका चाङ

बिमा समितिमा बेथितिका चाङ

बिमा व्यावसाय गर्ने कम्पनी (बिमक)को दर्ता तथा नवीकरणदेखि लेखापरीक्षणसम्मका कामकारबाही कानुनसंगत नभएपछि महालेखा परीक्षकको कार्यालयको ५९‍औँ प्रतिवेदनले बिमा समितिमाथि अनियमितताका फेहरिस्त प्रस्तुत गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९
विद्युतीय सवारी एसेम्बल प्लान्ट खोल्न दुई महिनामै चीनद्वारा ९५ करोडको लगानी प्रतिबद्धता

विद्युतीय सवारी एसेम्बल प्लान्ट खोल्न दुई महिनामै चीनद्वारा ९५ करोडको लगानी प्रतिबद्धता

सरकारले बजेटमार्फत चारपांग्रे सवारी साधन उत्पादन वा एसेम्बल गर्ने उद्योगलाई ५० प्रतिशतसम्म अन्तःशुल्क छुटको व्यवस्था गरेपछि धमाधम लगानीको प्रतिबद्धता आउँदै छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९
आयात फुकुवाको हारगुहारका बीच नाडा अटो शोको तयारी

आयात फुकुवाको हारगुहारका बीच नाडा अटो शोको तयारी

नाडा अटोमोबाइल्स एशोसिएसनले ‘नाडा अटो एक्स्पो-२०२२’ भदौ ७ गते देखि १२ गतेसम्म गर्दैछ। आयोजक नाडा तथा सहभागी हुने कम्पनीहरु यतिबेला एक्स्पोको तयारीमा जुटेका छन्। आयात प्रतिबन्ध हटाउन र नगद मार्जिनको...
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९
ओरालो लागेको अर्थतन्त्रमा उकालो लाग्दै बिमा व्यवसाय

ओरालो लागेको अर्थतन्त्रमा उकालो लाग्दै बिमा व्यवसाय

बिमा समिति र कम्पनीहरूले बिमामा सर्वसाधारणलाई आकर्षित गराउन जनचेतनामूलक कार्यक्रम लिएर स्थानीय तहमा जान थालेपछि सर्वसाधारणको बिमाप्रति रुचि बढ्न थालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९
सुधारिएन विदेशी मुद्रा सञ्चिति, गाडीको आयात फुकुवा अन्योलमा

सुधारिएन विदेशी मुद्रा सञ्चिति, गाडीको आयात फुकुवा अन्योलमा

सरकारले वैशाख १३ मा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी निश्चित वर्गका सवारी साधन आयातमा असार मसान्तसम्म प्रतिबन्ध लगाएको थियो। तर डलर सञ्चितिको अवस्थामा सुधारको संकेत नदेखिएपछि साउनदेखि आयात प्रतिबन्ध फुकुवा...
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९
क्रसहोल्डिङ भएका बिमा कम्पनीलाई मर्जरमा जान दबाब

क्रसहोल्डिङ भएका बिमा कम्पनीलाई मर्जरमा जान दबाब

बिमा कम्पनी मर्जरमा गए क्रसहोल्डिङ हटाउन तथा १५ प्रतिशतको सीमा कायम राख्न २ वर्ष समय थप्ने, व्यवस्थापन खर्चको सीमा नाघे छुट दिनेलगायतका सुविधा दिने गरी समितिले मर्जरलाई प्राथमिकतामा राखेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९
चिल गाडी गुड्ने ठाउँमा चराचुरुंगी र वन्यजन्तुको घुसपैठ

चिल गाडी गुड्ने ठाउँमा चराचुरुंगी र वन्यजन्तुको घुसपैठ

विमानस्थलको धावनमार्ग दायाँबायाँ झाडी तथा बोटविरुवाको उचित व्यवस्थापन नहुँदा जनावर तथा चराचुरुंगीको आतंक बढ्दै गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९
बिमा ऐनको पुरानै संरचना र व्यवस्थापनबाट परिवर्तन सम्भव छैन : रवीन्द्र घिमिरे [अन्तर्वार्ता]

बिमा ऐनको पुरानै संरचना र व्यवस्थापनबाट परिवर्तन सम्भव छैन : रवीन्द्र घिमिरे [अन्तर्वार्ता]

प्रस्तावित बिमा ऐनले व्यवस्था गरेको बिमा समितिको संरचना, समितिका अध्यक्ष र सदस्यको योग्यता बिमा ऐनको आधारभूत विषय हो। त्यसमै कमजोरी भएकाले धेरै अपेक्षा गर्न सकिन्न।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९
उडान बन्द गर्ने घोषणाले तनाव, कारबाहीको तयारीमा सरकार

उडान बन्द गर्ने घोषणाले तनाव, कारबाहीको तयारीमा सरकार

नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार सूचना जारी गर्दै हेलिकोप्टर सेवा प्रदायकले असार ७ गतेदेखि र हवाइजहाज सेवा प्रदायकले असार १३ गतेदेखि रात्रीकालीन विश्राम उपत्यकाबाहिरका तोकिएका विमानस्थलमा गर्नुपर्ने व्यवस्था गरेको थियो।...
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९
एक तिहाइले पनि पाएनन् कोरोना बिमाको भुक्तानी

एक तिहाइले पनि पाएनन् कोरोना बिमाको भुक्तानी

कोरोना बिमा गरेका ३१ प्रतिशतले मात्र भुक्तानी पाएका छन्। हालसम्म करिब ५ अर्ब रुपैयाँ कोरोना बिमाको दाबी भुक्तानी भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९
दिलकुमारीको खच्चडपालनले खडा भएको घान्द्रुककै पहिलो घरबास

दिलकुमारीको खच्चडपालनले खडा भएको घान्द्रुककै पहिलो घरबास

१५ वर्षदेखि घान्द्रुकमा होमस्टे सञ्चालन गर्दै आएकी दिलकुमारी आम्दानीको केही हिस्सा सामाजिक खर्चमा लगाएर बेसहाराको सारिथ बनिरहेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ४, २०७९