बुधबार, कात्तिक ५, २०८२
भीमा पन्थी

भीमा पन्थी


बिमा पोलिसी सरेन्डर : ५ कम्पनीले घटाउँदा करिब २५ प्रतिशत सुधार

नेपाल लाइफ, लाइफ इन्स्योरेन्स, सानिमा लाइफ र एसियन लाइफले साउनको तुलनामा पोलिसी सरेन्डर कम गरेपछि औसतमा करिब एक चौथाइ सरेन्डर दरमा सुधार आएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ६, २०७९

गुल्मी-२ मा बागीका कारण झाँक्रीलाई सकस, विष्टलाई सहज

१ वर्ष अघिसम्म एउटै पार्टी र एउटै गुटको राजनीति गर्दै आएका गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीचको प्रतिस्पर्धालाई निकै चाखपूर्ण रुपमा हेरिएको छ। झाँक्री नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीकी...
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

वैदेशिक रोजगार बिमालेखमा नयाँ नीतिको प्रभाव : व्यावसायमा डेढ सय प्रतिशतको वृद्धि

वैदेशिक रोजगार म्यादी जीवन बिमालेखबाट भदौ महिनामासम्म ५६ करोड २३ लाख रुपैयाँ बढी बिमाशुल्क संकलन भएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८१ प्रतिशतभन्दा बढी हो। गत भदौ...
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

नयाँ नोटको बन्डल लिन नसक्नेलाई फुटपाथको भर, राष्ट्र बैंक भन्छ– गैरकानुनी

रत्नपार्क आसपास, न्युरोड, कलंकी, बसपार्क क्षेत्रका फुटपाथमा सहजै नयउाँ नोट साट्न (किन्न) सकिन्छ। यसरी नोटको व्यापार गर्नेहरुले सयका हजारवटा नोट सटही गर्दा २ सय रुपैयाँ अतिरिक्त लिने गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

चालक र काउन्टरको मिलेमतोमा ठगी, बोनट र प्यासेजमा बसाएर डिलक्स भाडा

यातायात व्यवस्था विभागको नियम अनुसार सवारी साधनको ब्लुबुकमा उल्लेख गरिएको भन्दा बढी सिटको टिकट बेच्न पाइँदैन। तर, चालक र सहचालकको मिलेमतोमा बोनटको टिकट कटाएर प्यासेजमा यात्रा गराइन्छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

नाडा अटो एक्स्पो : अर्थमन्त्रीसामु व्यवसायीका गुनासै गुनासा

नाडाका अध्यक्ष ध्रुव थापाले कुल राजश्वमा झण्डै २५ प्रतिशत हिस्सा ओगटेको अटो क्षेत्रका करिब २५ प्रतिशत व्यवसायी पछिल्लो ९ महिनामा विस्थापित भएको गुनासो गरे। सरकारले अटो मोबाइल्स व्यवसायलाई प्राथमिकतामा नराखी...
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

यी हुन् ईभी एक्सपोका आकर्षण, कुन गाडीमा के छ विशेषता?

सरकारी कार्यालयले गाडी किन्नुपरे बिजुली गाडी किन्न प्रोत्साहन गर्नेदेखि चार्जिङ स्टेसनको संख्या बढाउनेसम्मका सरकारका योजना छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

कम हुने लक्षण देखिएन बिमा सरेन्डर दर

‘फाइनान्सियल अन्डरराइटिङ’ अर्थात् बिमा गर्ने व्यक्तिको आर्थिक अवस्थाको बारेमा पूर्ण जानकारी नलिई गरिने बिमाको कारण बिमा सरेन्डर बढ्नु पुरानै समस्या भएको जानकारहरु बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

लघुबिमामा ७५ करोड चुक्तापुँजीको व्यवस्थाले झस्किए व्यवसायी

समितिले लघुबिमाका लागि तोकेको चुक्ता पुँजी र अस्पष्ट कार्यक्षेत्रका कारण आवेदन दिन अनिच्छा देखाएको यसअघि आवेदन दिएका तर ७५ करोड चुक्तापुँजीको व्यवस्था गरेपछि अध्ययनमै रहेको बताएका एक व्यवसायीले बताए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

कति कमाउँछन् सवारी साधन बेच्ने कम्पनीले?

उत्पादक कम्पनीबाट अनुमति लिएर आधिकारिक विक्रेताहरुको रुपमा कम्पनीहरुले यहाँ सवारीसाधन बेच्छन्। सवारीसाधन आयात गरेर नेपालमा बेच्ने १३ वटा कम्पनीले गत वर्ष (सन् २०२१ मा) आफ्नो व्यवसाय औसतमा ४५ प्रतिशतले बढाएका...
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

नवीकरणको भरमा चल्छन् जीवन बिमा कम्पनी, निर्जीवनका २० हजार बिमालेख घटे

साउन महिनामा जीवन बिमा कम्पनीले आर्जन गरेको पहिलो पटक पोलिसी बिक्री बनाएको आम्दानीको हिस्सा १५ प्रतिशत पनि छैन। कुल बिमा शुल्क आर्जनको ८५ प्रतिशतभन्दा बढी नवीकरणबाट मात्र संकलन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

लघु बिमालेख साढे ३ गुणा बढ्दा व्यावसायिक हिस्सा २ प्रतिशत मात्रै

निर्जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्षमा कुल ३९ अर्ब १९ करोड ९९ लाख ८९ हजार बिमा शुल्क आर्जन गर्दा लघुबिमाबाट मात्रै ४८ करोड ४७ लाख ४१ हजार ५८४ रुपयाँको लघुबिमा...
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

लगानी विविधीकरणको योजनामा बिमा समिति असफल, कम्पनीका आँखा वाणिज्य बैंकको निक्षेपमा

बिमा कम्पनीको कुल लगानी रकमको करिब ७० प्रतिशत हिस्सा ‘क’ वर्गका बैंक (वाणिज्य बैंक)मा मात्रै छ। कम्पनीहरुले वाणिज्य बैंकमा मात्रै पौने चार खर्ब निक्षेप लगानी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

चार्जिङ स्टेसनका लागि खरिद गरिएका ट्रान्सफर्मर गुणस्तरहीन, फिर्ता पठाउँदै प्राधिकरण

सम्झौताअनुसार २०० किलोभल्ट (केभी) क्षमताका ट्रान्सफर्मर ल्याइनुपर्नेमा १०० केभी क्षमताका ट्रान्सफर्मर खरिद गरिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

इम्बोस्ड नम्बर प्लेट नेपालीमा फर्काउने काम अवरुद्ध, छानबिन समितिका संयोजककै सरुवा

'दुई–तीन पटक विभागका उच्च कर्मचारी र प्रधानमन्त्री निकट केही व्यक्ति उहाँसँग अनौपचारिक कुरा गर्न खोजिरहेका थिए,' उनले भने, 'सहसचिवज्यूले औपचारिक छलफल वा पत्राचार गरेर आधिकारिक धारण राख्नुस् भन्दै कुरा गर्नै...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

बिमा रकम हत्याउन परिवारबाटै हत्या!

सजिलै कमाउन सकिने लालचा, दोषी ठहरिए पनि उम्किन सक्ने वातावरण, राजनीतिक उच्च तहबाट संरक्षण पाएका र आपराधिक मानसिकता भएका व्यक्तिले बिमा रकम कुम्ल्याउन अपराधको बाटो समाउने गरेको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

नाफा खोज्दै उजुरी लिएर बिमा समिति पुग्छन् बिमित

नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

एजेन्ट कमिसनमा मात्र केन्द्रित हुँदा सालमै ११ लाख बिमालेख निष्क्रिय

उच्च दरमा बिमालेख व्यतित हुनेमा नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

प्राधिकरणमा रुपान्तरण हुँदै बिमा समिति, कसरी गर्छ काम?

बिमा कम्पनीहरुको नियामक निकाय बिमा समिति स्वत: बिमा प्राधिकरणमा रुपान्तरण हुनेछ। प्राधिकरण स्वायत्त अर्थात् सम्पूर्ण अधिकार आफैंमा निहित हुने रहने छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

भन्सारमै अड्किए ४ हजार गाडी, ८ अर्ब राजस्व रोकियो

फोर्स मोटर्सको आयातकर्ता हिमालय अर्गनाइजेसनका अध्यक्षसमेत रहेका थापा व्यवसायीहरू थप लगानी गर्न नसक्ने अवस्थामा रहेको कारण गाडी तत्कालै छुटाउन नसकिने बताउँछन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९