नेपालको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मानिने ‘मिस नेपाल’ को ग्रान्ड फिनाले आगामी असार ४ गतेका लागि तय भएको छ। हरेक वर्ष आयोजना हुने मिस नेपालको मुख्य आयोजक हिडन ट्रेजर हो।...
ती युवतीले सामाजिक सञ्जालमै खुलेर ८ वर्षअघिको घटनाबारे स्पष्ट पार्दासम्म सबैले घटनाको विस्तृत जानकारी लिने प्रयास गरिरहेका थिए। तर यो घटनामा नेपालको कानुन पनि यसरी विवादित बन्न पुग्यो, जब ती...
प्रमुख आयुक्तले निर्वाचन अधिकृतमाथि दोष थोपरिरहँदा एक यस्ता निर्वाचन अधिकृत पनि छन्, जसले खरायो गतिमा गणना सकाए। भक्तपुरको भक्तपुर नगरपालिकामा करिब ४४ हजार मत ४३ घण्टामै गणना गरेर सकिएको हो।
अहिलेसम्मको मतपरिणामलाई विश्लेषण गर्दा भने नेकपाको शक्ति सोचेभन्दा पनि कमजोर देखिएको छ। विप्लवको गढ भनिएको रोल्पाको थवाङमा समेत आफ्नो विरासत जोगाउन नसक्दा यतिबेला नेकपालाई 'झट्का' लागेको छ।
दानबहादुरकी श्रीमती जमुना कुँवर (२६) दुई जिउकी थिइन्। उनको सुत्केरी हुन केही हप्ता मात्र बाँकी थियो। र पनि उनी मत दिनको लागि वालिङ जान तयार भइन्। दानबहादुरले जमुनाको हातमा पाँच...
नेकपाको एउटा समूहले विप्लवलाई नै पछ्याइरहेको छ भने अर्को समूहले बाँस्तोलालाई। नेता–कार्यकताको बहुमत आफैंसँग रहेको दुवै पक्षको दाबी छ। उनीहरु एकअर्कालाई स्वीकार गर्न तयार छैनन्।
चुनाव नजिकिँदै गर्दा अधिकांश उम्मेदवार यतिबेला घरदैलो कार्यक्रममा छन्। तर कीर्तिमानलाई त्यसको खासै परवाह छैन। खराब नियत र जनतामाथि विश्वास नगर्नेहरु मात्र घरदैलोमा अनुहार देखाउँदै हिँडेको उनको तर्क छ।
नाटककै लागि तयार पारिएको सेटको सजावट, बीचमा प्रयोग गरिएको पटका विस्फोट गर्ने टेक्निक, कमरेड अडिगको संवेदना, दयाको भावुकता, प्रभाको प्रेम र फूलमतीको सपनाले नाटक हेरिरहेका आँखालाई कहिँकतै जान दिँदैनन्।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका गिरी ०७४ सालको निर्वाचनमा पनि उपमहानगर प्रमुखको उम्मेदवार थिए। त्यतिबेला एमालेका उम्मेदवार घनश्याम पाण्डेले करिब ४ हजार मतान्तरले उनलाई पराजित गरेका थिए।
सबैभन्दा रोचक कुरा- ०७४ सालको निर्वाचनमा चौधरीले पराजित गरेका प्रतिद्वन्द्वी तथा नेपाली कांग्रेसका नेता भूपबहादुर डाँगीले यसपटक सत्ता गठबन्धनबाट उपमेयरको लागि उम्मेदवारी दर्ता गराएका छन्। अघिल्लो निर्वाचनमा एमालेका चौधरीले करिब...
बाँस्तोला र वलीले पार्टीको नाममा विभिन्न ठाउँबाट ठूलो परिमाणमा चन्दा उठाएर दुरुपयोग गर्दै आएको चर्चा पार्टीभित्र धेरै पहिलेदेखि चलेको हो। तर उनीहरुको यस्तो गतिविधिमा त्यतिबेला पूर्णविराम लाग्ने संकेत देखियो, जतिबेला...
दुवै रुकुम, रोल्पा, जाजरकोट र कैलालीका स्थानीय तहमा पनि माओवादीले बढी पेलेको कांग्रेसको अनुभव छ। माओवादीको प्रभाव क्षेत्र मानिने यी जिल्लाका स्थानीय तहमा एमालेसँग मिलेर उसलाई पराजयको स्वाद चखाउने कांग्रेसको...
पेरिसडाँडा पुगेरै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टिका लगाएर रेखाले ‘लालसलाम’ गर्न सिकेकी थिइन्। यहाँसम्म कि, ‘लालुपाते लुङ्ग्यो भुइँतिर’ बोलको गीतमा रेखा प्रचण्डसँगै नाचिन्। त्यसले नेपालको केन्द्रीय राजनीतिक वृत...
राजनीतिक मोर्चावन्दीको आधारमा केन्द्रमा संयुक्त सरकार बन्यो। प्रदेशमा संयुक्त सरकार बन्यो। अब अहिले स्थानीय सरकारमा त्यही निरन्तरताको कुरा हो। यो नयाँ गठबन्धन पनि होइन। र, एमालेकै विरुद्ध भनेर गठबन्धन बनेको...
०७४ सालको चुनावमा करिब १९ सय मतसहित थवाङ गाउँपालिकाको नेतृत्व हात पारेका वियोग यसपालिको चुनावमा दोहोरिने मनस्थितिमा छैनन्। उनको सम्भावना पनि नरहेको स्थानीय माओवादी नेताहरु बताउँछन्। किनकि, अघिल्लो चुनावमा उनले...
आहुतीले यस्तो कटाक्ष गरिरहँदा सामुन्नेमा बसेका विप्लव भने मुसुमुसु हाँसिरहेका थिए। आहुतीले अझै थपे, ‘पार्टीमा बराबर योगदान दिनेहरुमा कोही आदरणीय बने, कोही श्रदेय बने र कोही कमरेड मात्रै बनिरहे। मलाई...