बुधबार, फागुन २०, २०८२

विदेश


बंगलादेशमा डुंगा दुर्घटनामा परी २४ जनाको मृत्यु

राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको यस क्षेत्रमा भएको दुर्घटनामा २५ यात्रु हराइरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

भारी वर्षाका कारण नाइजरमा १७९ जनाको मृत्यु

माटोले बनाइएका घरहरू वर्षाका कारण भत्किदा धेरै नागरिकको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

कम्बोडियामा डुंगा डुब्दा तीन जना चिनियाँको मृत्यु

थप नौ जनालाई भियतनामी जलक्षेत्रबाट उद्धार गरिएको छ भने आठ जना अझै बेपत्ता छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

‘आर्थिक मन्दीको चपेटामा परेको बेलायतले कर कटौतीसँगै मुद्रास्फितिको सामना गर्ने’

बेलायतको नयाँ सरकारले दशकौं यताकै उच्च मुद्रास्फीतिको चपेटामा परेका घरपरिवार र व्यवसायलाई सहयोग गर्न शुक्रबार अर्बौं पाउण्डको प्याकेज सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

काबुलको मस्जिद नजिकै विस्फोट, चारजनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक मस्जिद नजिकै प्रार्थना समाप्त भएको केही मिनेटमै भएको विस्फोटमा परी चार जनाको मृत्यु भएको एक अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

न्युयोर्कमा चिनियाँ र युक्रेनी विदेशमन्त्रीबीच भेटवार्ता

चिनियाँ विदेशमन्त्री वाङ यी र उहाँका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा भेटवार्ता भएको चिनियाँ विदेश मन्त्रालयले शुक्रबार जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

लाओसमामा पनि बढ्यो डेंगु संक्रमण, २५ हजारभन्दा बढी सङ्क्रमित

यस समयावधीमा १८ जनाको मृत्यु भएको लाओस स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्यको लागि सूचना र शिक्षा केन्द्रले शुक्रबार जनाएको छ। लाओसको राजधानी भेन्टियानमा १२ हजार ८ सय ९० जना डेङ्गुका बिरामी...
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

पाकिस्तानमा बाढीपछि रोग र कुपोषणका कारण मृत्यु हुनेको संख्या बढ्ने : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघका अधिकारीहरूले पाकिस्तानमा मनसुनी बाढीका कारण उत्पन्न पानीजन्य रोग र कुपोषण प्रारम्भिक जलप्रलयभन्दा बढी घातक हुने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

पुटिनको सेना परिचालनको निर्देशनसँगै रूसबाट बाहिरिनेको भीड

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लड्नका लागि जगेडा सैनिक प्रयोगको आंशिक खाका प्रस्तुत गरेपछि रूस छोड्ने स्वदेशी तथा विदेशीको संख्यामा वृद्धि देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

आणविक हतियारबारे पुटिनको भनाइ गैर–जिम्मेवार : अमेरिका

अमेरिकाले पुटिनको आणविक हतियार प्रयोगबारे ‘गैरजिम्मेवार’ भनाइलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

श्रीलंकाले ‘क्रेन अपरेटर’मा थप महिला भर्ती गर्ने

श्रीलंकाका बन्दरगाह, पानीजहाज तथा उड्डयन मन्त्री निमल सिरिपाला डी सिल्भाले बन्दरगाहमा काम गर्न थप क्रेन अपरेटर भर्ती गर्न सरकारले अग्रसरता लिने बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

साउदी अरबसँगको सम्बन्ध सुधारलाई इरानी राष्ट्रपतिद्वारा स्वागत

इरानका राष्ट्रपति इब्राहिम रायसीले साउदी अरबसँगको सम्बन्ध सुधारलाई तेहरानले स्वागत गरेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

नाइजरमा जिहादी समूहद्वारा ११ किसानको हत्या

नाइजरको दक्षिणपूर्वी क्षेत्रमा बोको हरामका संदिग्ध जिहादी लडाकूहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेको स्थानीय अधिकारीले बुधबार बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

अमेरिका–बेलायत व्यापार सम्झौता अनिश्चित

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले अमेरिकासँग आफ्नो देशले निकट भविष्यमा व्यापार सम्झौता गर्ने अपेक्षा आफूले नगरेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

अमेरिकामा ८० प्रतिशत मातृ मृत्युदर घटाउन सकिने

अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्र (सिडीसी) ले सोमबार सार्वजनिक गरेको एउटा नयाँ प्रतिवेदनमा ८० प्रतिशत मातृ मृत्यु नियन्त्रण गर्न सकिने प्रकारको रहेको उल्लेख छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

लेबनानलाई इन्धन उपलब्ध गराउन इरान तयार

अमिर अब्दुल्लाहियानले न्युयोर्कमा जारि संयुक्त राष्ट्र संघको ७७ औं महासभाको अवसरमा लेबनानी समकक्षी अब्दल्लाह बो हबिबसँगको भेटमा उक्त टिप्पणी गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

ऊर्जा आपूर्तिलाई सुरक्षित गर्न जर्मन चान्सलर स्कोल्ज साउदी अरब जाँदै

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले खाडी भ्रमणका क्रममा साउदी अरबको भ्रमण गर्ने र साउदी युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

बंगलादेशले बालबालिकाको सुरक्षाका लागि ६ हजार सामाजिक कार्यकर्ता नियुक्त गर्ने

बंगलादेश सरकारले समुदायका बालबालिकाको सुरक्षाका लागि छ हजार नयाँ सामाजिक कार्यकर्ता भर्ना गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

चिनियाँ रक्षामन्त्री र पाकिस्तानी सेनाप्रमुखबीच भेटवार्ता

चीनका राज्य परिषद् सदस्य तथा तथा रक्षामन्त्री वेई फेङ्हेले सोमबार पाकिस्तानका सेनाप्रमुख कमर जावेद बाजवासँग भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९