बुधबार, फागुन २०, २०८२

विदेश


दक्षिण कोरियामा १९ हजार ४०७ कोरोना संक्रमित थपिए

दक्षिण कोरियामा २४ घण्टाको समयावधीमा अर्थात आइतबार मध्यरातीसम्ममा १९ हजार चारसय सात कोरोनाका नयाँ सङ्क्रमित थपिएका जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

बेलायती महारानीको राजकीय सम्मानका साथ अन्त्येष्टि

बेलायती महारानीको अन्तिम संस्कारमा अमेरिकी राष्ट्रपति जो बाइडेन, चीनका उपराष्ट्रपति वाङ्न छिसन, भारतकी राष्ट्रपति द्रौपदी मुर्मु लगायत विश्वका शीर्ष नेता सहभागी भएका छन्। नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का सहभागी...
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

अर्मेनियामा अजरबैजानले गरेको ‘अवैध’ आक्रमणको पेलोसीद्वारा निन्दा

अमेरिकी सभामुख न्यान्सी पेलोसीले अजरबैजानले आर्मेनियामा गरेको ‘गैरकानुनी’ आक्रमणको निन्दा गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

चीनको पहिलो मंगल अन्वेषण अभियान सफल

चीनको पहिलो मंगल अन्वेषण अभियानले समृद्ध वैज्ञानिक परिणामहरू प्राप्त गरिरहेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले आइतबार जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

अफगानिस्तानका पूर्व राष्ट्रपति कारजाईद्वारा पन्जशीरमा भएको हत्याको निन्दा

अफगानिस्तानको पञ्जशीर प्रान्तमा हत्याका घटनामा निरन्तर वृद्धि भइरहेका बेला पूर्व राष्ट्रपति हमिद कारजाईले यस क्षेत्रमा नेशनल रेसिस्टेन्ट फोर्सेज (एनआरएफ) र इस्लामिक इमिरेट्स अफ अफगानिस्तानबीच भएको झडपका लागि तालिबानको आलोचना गरेका...
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

जापानमा आँधीका कारण ४० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह

नान्मादोल नाम दिइएको उक्त आँधी प्रतिघण्टा १८० किलोमिटरको गतिमा अघि बढिरहेको छ। आँधीसँगै आइतवार दिउँसो तथा राति गरेर २० इन्चसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ। आँधीले ठूलो बाढी र...
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

जापानमा ‘खतरनाक’ आँधी आउने चेतावनी

‘नानमाडोल’ नाम दिइएको आँधीले प्रतिघण्टा २७० किलोमिटरको गतिमा आउने भन्दै यसलाई ‘भयानक’ आँधीको रूपमा वर्गीकृत गरिएको छ।दिउँसो अबेरसम्म आँधी ओकिनावा टापुबाट ४०० किलोमिटर पूर्वमा रहेको दुर्गम मिनामी दाइतो टापुनजिक आइपुगेको...
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

बेलायती महारानीको अन्त्येष्टिमा चीनको तर्फबाट उपराष्ट्रपति सहभागी हुने

चिनियाँ राष्ट्रपति सी चिनपिङको विषेश प्रतिनिधिका रुपमा उपराष्ट्रपति वाङ क्विशान अन्त्येष्टिका लागि बेलायत जाने भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १, २०७९

नामिवियाले उपहार दिएका आठ चितुवा भारत आइपुगे

नामिबियाको राजधानी विन्डहोकको उत्तरमा रहेको गेम पार्कबाट बोइङ ७४७ को चार्टर्ड विमानबाट ११ घण्टाको उडानमार्फत पाँच पोथी र तीन भाले चितुवालाई ल्याइएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज १, २०७९

लेबनानबाट प्रत्येक महिना १५ हजार सिरियालीलाई स्वदेश फर्काइने

लेबनानले शनिबारदेखि मासिक १५ हजार सिरियाली शरणार्थीलाई आफ्नो मातृभूमि फर्काउने योजना कार्यान्वयन गर्न थालेको एलनाशरा अनलाइनले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १, २०७९

युवा चिनियाँ वैज्ञानिकहरूका लागि स्थापित अन्वेषक पुरस्कार विजेता घोषणा

चीनमा पूर्णकालिक रूपमा काम गर्ने युवा वैज्ञानिकहरूलाई सम्मान गर्ने सन् २०२२ को अन्वेषक पुरस्कार (एक्सप्लोरर प्राइज) का ५० जना विजेताहरूको समूहको नाम बिहीबार सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

बंगलादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकार

बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीहरुको अभाव भइरहेकाले राहत पुगोस् भन्ने उद्धेश्यले पाकिस्तानलाई एक करोड ४० लाख टाका सहयोग रकम दिने बङ्लादेशले प्रस्ताव गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

लकडाउन अन्त्यपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्यमा सुधार

कोभिड–१९ का कारण लागू गरिएको लकडाउन अन्त्य भएपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्य र साधारण स्वास्थ्यमा सुधार आएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

संकटग्रस्त श्रीलंकाको अर्थतन्त्र ८.४ प्रतिशतले खुम्चियो

महिनौंदेखि खाद्यान्न, इन्धन र औषधिको चरम अभाव, विद्युत कटौतीको बिस्तार र अनियन्त्रित मुद्रास्फीतिले देशलाई पिरोलेको छ। यसले सबैभन्दा आवश्यक आयातलाई पनि वित्तपोषण गर्न डलरको अभाव भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

भियतनाममा आठ महिनामा भ्रष्टाचारसम्वन्धी एक लाख बीस हजार मुद्दा

भियतनाममा गत आठ महिनामा मात्रै भ्रष्टाचारसम्बन्धी एक लाख २० हजारभन्दा बढी मुद्दा परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

फ्रान्सले अक्टोबरको मध्यदेखि जर्मनीमा ग्यास निर्यात बढाउने

फ्रान्सको ग्यास सञ्जाल सञ्चालक कम्पनी ( जीआरटीग्याज)ले फ्रान्सबाट जर्मनीमा ग्यास निर्यातको लागि नयाँ क्षमता अक्टोबरको मध्यबाट उपलब्ध हुने बुधबार जानकारी गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

अगस्टमा भारतको थोक मुद्रास्फीतिमा सामान्य न्यूनता

भारतको थोक मूल्य सूचकांक (डब्लूपीआई) अगष्ट महिनामा १२.४१ प्रतिशतमा झरेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले बुधबार जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

बंगलादेशको राजधानीमा भारी वर्षा, होचो स्थानका बस्तीमा डुबान

बंगलादेशको राजधानी ढाकाका केही भागमा बुधबार भएको मध्यमदेखि भारी वर्षाका कारण गहिरो क्षेत्रका बस्तीहरू जलमग्न बनेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

अजरबैजानले एक सय अर्मेनियाली सैनिकको शब फिर्ता गर्ने घोषणा

अजरबैजानले सीमा क्षेत्रमा हालै भएको झडपमा मारिएका १०० अर्मेनियाली सैनिकको शव फिर्ता गर्ने प्रस्ताव गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

महारानीको शवयात्राका लागि लन्डनको हिथ्रो विमानस्थल बन्द

बकिङ्घम प्यालेसबाट वेस्टमिन्स्टर हलसम्म महारानीको शव लगिएकाले उडानमा प्रतिबन्ध लगाइएको छ। लण्डनको पश्चिममा रहेको विन्डसरमा सोमबार अन्त्येष्टि नहुञ्जेलसम्म महारानीको शवलाई श्रद्धाञ्जलिका लागि त्यहीँ राखिनेछ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९