शुक्रबार, भदौ २६, २०८३

भारतको पटाका गोदाममा विस्फोट हुँदा ६ जनाको मृत्यु

विस्फोटमा थप व्यक्तिहरू परेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। विस्फोटको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेर उद्धारको काम थालनी गरेको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

मरैना (मध्य प्रदेश)- भारतको मध्य प्रदेशको मुरैनामा पटाका गोदाममा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ।

बिहीबार भएको विस्फोटमा गोदाम राखिएको घर नै ध्वस्त हुँदा उनीहरूको मृत्यु भएको हो। विस्फोटमा ७ जना घाइते भएका छन्। 

विस्फोटमा थप व्यक्तिहरू परेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। विस्फोटको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेर उद्धारको काम थालनी गरेको छ। 

प्रकाशित: Oct 20, 2022| 15:49 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।