मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • स्वीडेन संसदद्वारा नयाँ प्रधानमन्त्रीमा उल्फ क्रिस्टर्सन अनुमोदित

स्वीडेन संसदद्वारा नयाँ प्रधानमन्त्रीमा उल्फ क्रिस्टर्सन अनुमोदित

स्वीडेनको नयाँ प्रधानमन्त्रीका लागि सोमबार मतदान भएको छ।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

स्वीडेन- स्वीडेनको नयाँ प्रधानमन्त्रीका लागि सोमबार मतदान भएको छ।

क्रिस्टरसनले संसदको ३४९ मतमा १७६ मत पाएका थिए  यद्पि १७३  जनाले भने मतदान गरेनन्।

क्रिस्टर्सनले मङ्गलबार आफ्नो नयाँ मन्त्रिपरिषद् घोषणा गर्ने अपेक्षा गरिएको छ।

क्रिस्टर्ससनको नेतृत्वमा रहेको नीलो ब्लकले भर्खरै भएको निर्वाचनमा संसदको ३४९ सिटमध्ये १ सय ७६ सिट जितेको थियो, जसमा मडररेट पार्टी, क्रिस्चियन डेमोक्र्याट, लिबरल पार्टी र स्वीडेन डेमोक्र्याटहरू समावेश थिए।

प्रकाशित: Oct 18, 2022| 00:05 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।