मंगलबार, फागुन १९, २०८२

विदेश


फिलिपिन्समा कारोना भाइरसका कारण थप ३४ को मृत्यु

पछिल्लो एक दिनमा दुई हजार ५३६ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ। योसँगै फिलिपिन्समा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ९४ लाख पाँच हजार ५६६ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री...
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

तालिबान सरकारले रुससँग तेल, ग्यास र गहुँ खरिद गर्ने

तालिबान सरकारले रुससँग गहुँ, ग्यास र तेल खरिद र आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

रूसमा एक दिनमा थपिए ४० हजार संक्रमित

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४० हजार १७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्। ती मध्ये सबैभन्दा धेरै मस्कोमा देखिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

तान्जनियामा ६० हजार कुकुरलाई रेविजविरुद्धको खोप

तान्जनियामा झण्डै ६० हजार कुकुरलाई रेविज विरुद्धको खोप लगाइने भएको छ। देशभरी आगामी एक हप्तामा त्यति धेरै खोप लगाउने योजना बनाइएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

भारतीय सेनाको 'चिफ अफ डिफेन्स स्टाफ'मा अनिल चौहान नियुक्त

भारत सरकारले अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल अनिल चौहानलाई नयाँ चिफ अफ डिफेन्स स्टाफ नियुक्त गरेको छ। यो भारतीय सेनाको शीर्षस्थ पद हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

तत्काल रुस छोड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई तत्काल रुस छोड्न आग्रह गरेको छ। मस्कोस्थिति अमेरिकी दूतावासले सुरक्षा सतर्कता जारी गर्दै बुधबार राति नै रुस छोड्न आग्रह गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

दक्षिण कोरियामा ३९ हजारभन्दा बढी संक्रमित

सरकारी अधिकारीहरुले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३९ हजार चार सय २५ जना सङ्क्रमित भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

रुसमा अझै पनि कोरोनाको महामारी, एक दिनमा झण्डै ३७ हजार सङ्क्रमित

विश्वको शक्तिशाली राष्ट्र रुसमा अझै पनि कोरोना भाइरसको महामारी फैलिइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

पाकिस्तानमा मनसुनी वर्षा र बाढीको कारण १६ सयभन्दा बढीको मृत्यु

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ हजार ३८ पुगेको छ। यस प्रकोपमा परी पाकिस्तानमा १२ हजार आठसय ६५ घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण...
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

इन्डोनेसियामा पहिरो जाँदा ६ जनाको मृत्यु, तीन बेपत्ता

इन्डोनेसियामा पहिरोमा परी मङ्गलबार कम्तीमा छ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

आईएमएफको ऋणको बाबजुद पाकिस्तानी रुपैयाँको गिरावट

अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को ऋण प्रवाहको बावजुद पाकिस्तानको मुद्रामा लगातार गिरावट आइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

सामूहिक चिहान रहेको आशंकामा युक्रेनी सेनाले अनुसन्धान गर्ने

युक्रेनी सेनाले सीमा नजिकै रहेको एक परित्यक्त पूर्व रूसी चौकीमा सयौं शवहरू राखिएको आशंका गरिएको एक शंकास्पद सामूहिक चिहानस्थलको अनुसन्धान गरिरहेको सैनिक र स्थानीय अधिकारीहरूले सोमबार बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

इरानी आणविक वैज्ञानिकको हत्यामा १४ जनाविरूद्ध अभियोग दायर

इरानले सन् २०२० को नोभेम्बरमा शीर्ष आणविक वैज्ञानिक मोहसिन फखरीजादेहको हत्यामा संलग्न भएको आरोपमा १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

बंगलादेशमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ३२ पुग्यो, ३० भन्दा बढी अझै बेपत्ता

बंगलादेशको उत्तरी क्षेत्रमा आइतबार डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ। डुङ्गा दुर्घटनामा ३० देखि ४० जना अझै बेपत्ता रहेको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

रुसी राष्ट्रपति पुटिनद्वारा विद्यालयमा भएको आतंकवादी हमलाको निन्दा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार इजेभस्कमा रुसी विद्यालयमा भएको आक्रमणलाई 'अमानवीय' भन्दै कडारूपमा निन्दा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

अढाइ महिनापछि सिन्जो आबेको अन्तिम संस्कार गरिँदै, भारतीय प्रधानमन्त्री सहभागी हुने

गत ८ जुलाईमा जापानको नारा सहरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा सिन्जो आबेमाथि बन्दुकधारीले आक्रमण गर्दा उनको निधन भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

यमनमा युद्धविराम लम्ब्याउन संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधिद्वारा प्रस्ताव

यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गले यमनमा जारी युद्धविरामलाई लामो समयसम्म लम्ब्याउन आफूले यमनका द्वन्द्वरत समूहसमक्ष प्रस्ताव पेश गरेको बताएका छन्। 'संयुक्त राष्ट्रसंघले हाम्रो प्रस्तावमा यमनी पक्षको प्रतिक्रियाको...
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

राष्ट्रपति मुर्मुको पहिलो भम्रण कर्नाटकबाट

राष्ट्रपति द्रौपदी मुर्मु सेप्टेम्बर २६ देखि २८ सम्म कर्नाटक भ्रमणमा जानुहुने कार्यक्रम तय भएको छ। भारतको राष्ट्रपतिको रूपमा उहाँको यो पहिलो आन्तरिक भ्रमण हुनेछ।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ३१ जनाको मृत्यु

फिलिपिन्समा आइतबार थप तीन हजार पाँच सय २० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९