मंगलबार, फागुन १९, २०८२

विदेश


युक्रेनको राजधानी किभमा रुसको मिसाइल आक्रमण, आठजना मारिए

युक्रेनको राजधानीमा सोमबार बिहानै लगातार मिसाइल आक्रमण भएको छ। राजधानी सहर किभको बीच भागमै रुसी मिसाइल आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २४, २०७९

प्रदर्शनकारीद्वारा इरानको सरकारी टिभी ह्याक

इरानको सरकारी टेलिभिजनलाई शनिबार प्रदर्शनकारीहरूले प्रत्यक्ष प्रसारणको क्रममा ह्याक गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २४, २०७९

चिनियाँ कम्युनिष्ट पार्टीको सातौँ पूर्ण बैठक सुरु

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को १९ औं केन्द्रीय समितिको सातौँ पूर्णबैठक आज यहाँ प्रारम्भ भएको छ। बैठकमा पार्टीका महासचिव सी चिनफिङले पार्टी केन्द्रीय समितिको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २४, २०७९

श्रीलंकालाई संकटको सामना गर्न र भ्रष्टाचारविरुद्ध मुद्दा चलाउन संयुक्त राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघको सर्वोच्च अधिकार निकायले दक्षिण एसियाली टापु राष्ट्रमा आफ्नो ध्यान केन्द्रित गर्न २०–७ मत दिएको थियो। श्रीलंकाका विदेशमन्त्री अली साब्रीले जेनेभास्थित चेम्बरलाई कोलम्बोले उक्त धारालाई ‘स्पष्ट रूपमा अस्वीकार’ गरेको...
नेपाल समय संवाददाता | सोमबार, असोज २४, २०७९

घरको छत खस्दा एकै परिवारका नौ जनाको मृत्यु

गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास शहरस्थित एउटा घरको छत खस्दा नौ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त शहरको बोनार्डास क्षेत्रमा आज बिहान भएको उक्त घटनामा एकै परिवारका नौ जनाको...
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

पाकिस्तानलाई सहयोग गर्न संयुक्त राष्ट्रसंंघीय महासचिवको आग्रह

पाकिस्तानमा हालैको वर्षा र बाढीबाट ठूलो जनधनको क्षति भएकाले पाकिस्तानका लागि सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटरेसले विश्व समुदायलाई आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

युक्रेनको मुख्य चुनौती उर्जा सुरक्षा, प्रतिरक्षा प्रणाली आवश्यक

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको द्वन्द्वबीच युक्रेनका लागि मुख्य चुनौतीबारे शुक्रबार जानकारी गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

इरानले रुसलाई हतियार पठाएको छैन : विदेशमन्त्री

रुस र युक्रेनको द्वन्द्वको सङ्कटका बेलामा इरानले रुसलाई हतियार सहयोग गरेको सूचना आएको थियो। सो सूचनाको खण्डन गर्दै इरानले रुसलाई हतिपार नपठाएको इरानले स्पष्ट गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

नाइजेरियामा बाढीमा परी २४ जनाको मृत्यु

नाइजेरियाको उत्तरी राज्य कातिस्नामा आएको बाढीमा परेर कम्तीमा पनि २४ जनाको ज्यान गएको छ। साथै सो बाढीका कारण अरु कम्तीमा पनि १८ हजार जना विस्थापित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

दक्षिण यमनमा सरकार समर्थक सेना र हुथी विद्रोहीबीचको भिडन्तमा दशको मृत्यु

सरकार समर्थक यमनी सेना र हुथी विद्रोहीबीच शुक्रबार बिहान दक्षिणी प्रान्त लाहजमा भएको झडपमा दुबै पक्षबाट दशको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

पुलमा कारबम विस्फोट

सन् २०१४ मा युक्रेनबाट आफ्नो भू–भागलाई गाभेको क्राइमियालाई रुससँग जोड्ने मुख्य सडक र रेल पुलमा कारबम विस्फोट भएको मस्को अधिकारीले शनिबार जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

अफ्रिकामा आत्महत्या रोक्न विश्व स्वास्थ्य संगठनको अभियान सुरु

विश्व स्वास्थ्य सङ्गठनले यहाँ चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा विश्वमै सबैभन्दा धेरै आत्महत्याको दर रहेको भन्दै यो अभियान थालेको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

इक्वेडरको एक जेलमा भएको दङ्गामा परी तेह्र जनाको मृत्यु

इक्वेडरको एक जेलमा भएको दङ्गामा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ। यहाँका जेल अधिकारीले बुधबार राति सो जेलमा भएको झडपका क्रममा ज्यान जानेको सङ्ख्या १३ पुगेको जनाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

पाकिस्तानको बाढीमा परी एक हजार सात सयको मृत्यु

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार सात सय पुगेको छ। यस प्रकोपको कारण पाकिस्तानमा १२ हजार आठ सय ६७ घाइते भएका राष्ट्रिय प्रकोप...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

अमेरिकाले गाँजासँग सम्बन्धित सामान्य संघीय अपराधमा माफी दिने

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाँजासँग सम्बन्धित सामान्य संघीय अपराधमा माफी दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

'अफगानिस्तानको अर्थतन्त्र नाटकीय रूपमा धराशायी'

संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको एक प्रतिवेदनले तालिबान सत्तामा आएयता अफगानिस्तानको अर्थतन्त्रको ‘विनाशकारी पतन’ भएको र एक वर्षभन्दा कम समयमा धराशायी बनेको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

नाइजेरियामा बाढीबाट ७५ जनाको मृत्यु

नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको बताइएको छ। नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

उत्तराखण्डमा भएको बस दुर्घटनामा ३३ जनाको मृत्यु

भारतको उत्तराखण्डमा एक बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको बताइएको छ। उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

थाइल्यान्डको प्रि-स्कूल चाइल्ड केयरमा आक्रमण, ३१ जनाको मृत्यु

थाइल्यान्डको एक प्रि-स्कूल चाइल्ड डे-केयरमा एक बन्दुकधारीले आक्रमण गर्दा ३१ जनाको मृत्यु भएको छ। थाइल्यान्ड प्रहरीका अनुसार एक पूर्व प्रहरी अधिकारीले उक्त डे-केयरमा आक्रमण गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

उत्तर कोरियाको काउन्टरमा अमेरिका र दक्षिण कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरियाले जापानी आकाशसम्म क्षेप्यास्त्र पठाएको प्रतिक्रिया स्वरूप दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले समुद्रमा क्षेप्यास्त्र प्रहार गरेका छन्। कोरियाली प्रायःद्वीप एवं जापानको बीचमा पर्ने 'इस्ट सी'मा दक्षिण कोरिया र...
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९