बुधबार, असार १०, २०८३

रुसले भयानक युद्ध अपराध गरेको आरोप

जर्मनीका न्याय मन्त्री मार्को बुशम्यानले मङ्गलबार आफ्ना जी–७का समकक्षीहरूसँग वार्तामा सो टिप्पणी गरेका छन्।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९
National life
Shivam cement

बर्लिन- युक्रेनको ऊर्जा पूर्वाधारमा रूसी मिसाइल आक्रमण युद्ध अपराध भएको टिप्पणि गरिएको छ। जर्मनीका न्याय मन्त्री मार्को बुशम्यानले मङ्गलबार आफ्ना जी–७का समकक्षीहरूसँग वार्तामा सो टिप्पणी गरेका छन्।

बढ्दो जाडो यामको सम्मुखमा गरिएको ताप र बिजुली आपूर्तिको व्यवस्थित विनाशलाई ‘भयानक युद्ध अपरा’ रूपमा लिएको जर्मनीले जनाएको छ।  -एएफपी

प्रकाशित: Nov 30, 2022| 06:37 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।