बुधबार, असार १०, २०८३

अफगानिस्तानलाई ४ करोड डलर सहयोग

अफगानिस्तानको केन्द्रीय बैंक 'दा अफगानिस्तान बैंक' (डीएबी)ले दुई साताको अवधिमा उक्त रकम पठाएको भन्दै अन्तर्राष्ट्रिय समुदायको प्रशंसासमेत गरेको छ।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९
National life
Shivam cement

काबुल- अफगानिस्तानले मानवीय नगद सहायताका रूपमा थप ४० मिलियन अमेरिकी डलर प्राप्त गरेको छ।

अफगानिस्तानको केन्द्रीय बैंक 'दा अफगानिस्तान बैंक' (डीएबी)ले दुई साताको अवधिमा उक्त रकम पठाएको भन्दै अन्तर्राष्ट्रिय समुदायको प्रशंसासमेत गरेको छ। बैंकले बैंकिङ प्रणालीमार्फत थप नगद सहायता पठाउन आह्वान गरेको छ।

युद्धग्रस्त अफगानिस्तानले विदेशी मुद्रा सञ्चितिलाई गत वर्षको तुलनामा १ अर्ब ५ करोड डलरभन्दा बढी पुर्‍याएको छ।

प्रकाशित: Nov 29, 2022| 18:35 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।