मंगलबार, फागुन १९, २०८२

विदेश


भारतको पटाका गोदाममा विस्फोट हुँदा ६ जनाको मृत्यु

विस्फोटमा थप व्यक्तिहरू परेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। विस्फोटको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेर उद्धारको काम थालनी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

बेलायतको मुद्रास्फीति १०.१ प्रतिशतले वृद्धि

बेलायतको उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) सन् २०२२ को सेप्टेम्बरसम्मको १२ महिनामा १०.१ प्रतिशतले वृद्धि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

दक्षिण सुडानमा खाद्य असुरक्षा र कुपोषण नियन्त्रणका लागि राष्ट्रसंघको आह्वान

संयुक्त राष्ट्रसंघका तीन निकायले दक्षिण सुडानमा खाद्य असुरक्षा र कुपोषणको समस्या समाधानका लागि सामूहिक प्रयास गर्न आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

जापोरिजिया आणविक प्लान्टका ‘करिब ५० कर्मचारी‘ रूसको नियन्त्रणमा

युक्रेनको सरकारी आणविक संस्था इनर्गोेएटमका प्रमुखले दक्षिणी युक्रेनको मस्कोको कब्जामा रहेको जापोरिजिया आणविक ऊर्जा केन्द्रका करिब ५० जना कर्मचारीलाई रुसी बन्दीगृहमा राखिएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

रूसले कब्जा गरेको युक्रेनी भूभागमा सैनिक शासन लागू : पुटिन

रूसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

श्रीलंकामा विदेशी कम्पनीका लागि इन्धन बजार खुला

श्रीलंकाको संसद्ले स्थानीय इन्धन बजारमा विदेशी प्रतिस्पर्धालाई अनुमति दिने कानून पारित गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

म्यान्मारको जेलमा विस्फोट हुँदा ८ जनाको मृत्यु, १८ घाइते

म्यान्मारको इन्साइन जेलमा विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

२२ वर्षपछि गान्धी परिवारबाहिर पुग्यो भारतीय कांग्रेसको नेतृत्व, खड्गे चुनिए अध्यक्ष

गान्धी परिवारसँग निकट खड्गेले पार्टीको पुनर्संरचना गर्ने मुद्दा अघि सारेका छन्। पार्टीका संरचनामा ५० प्रतिशत ५० वर्षमुनिकै राख्ने योजना उनको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

गरिबी उन्मूलनका निम्ति तत्काल कदम चाल्न राष्ट्रसंघी महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गरिबी उन्मूलनका निम्ति तत्काल विश्वव्यापी कदम चाल्न आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

दक्षिण कोरियामा ३३ हजार २४८ कोभिड-१९ का नयाँ संक्रमित

दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ३३ हजार दुई सय ४८ कोभिड–१९ नयाँ सङक्रमित देखिएका छन्। हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५१ लाख ६४ हजार छ...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

सुरक्षा कारबाहीमा पाँच जना लडाकू मारिए

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइएस वा इस्लामिक स्टेट्स (आईएस) सङ्गठनका सदस्य लुकेको ठाउँलाई लक्षित गरी सुरु गरेको कारबाहीको क्रममा पाँच विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता अबिदुल्लाह अबिदीले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

रुसद्वारा युक्रेनको प्रतिआक्रमणपछि खार्किभ क्षेत्रमा पहिलो सफलता हासिल

रुसी सेनाले मंगलबार युक्रेनको पूर्वी खार्किभ क्षेत्र फिर्ता लिएको बताएको छ । उक्त क्षेत्र मस्कोको सेनालाई व्यापक जवाफी कारबाहीमा पछाडि धकेलिएको क्षेत्र हो। अहिले रुसले त्यस क्षेत्रमा पुनः कब्जा जमाएको...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

टर्कीको क्यापाडोसियामा बलुन दुर्घटना : दुई स्पेनी पर्यटकको मृत्यु, तीन घाइते

टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्य क्यापाडोसियामा मङ्गलबार तातो हावायुक्त बलुन दुर्घटना हुँदा दुई स्पेनी पर्यटकको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

दक्षिण पश्चिम पाकिस्तानमा चार आतंककारी मारिए

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको खारान जिल्लामा प्रहरीले गरेको आतङ्कवाद विरोधी अभियानमा चार जना आतङ्ककारी मारिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

रुसी लडाकु विमान दुर्घटनामा १३ जनाको मृत्यु

मृत्यु हुनेमा तीन बालबालिका पनि रहेको समाचार एजेन्सी तासले उल्लेख गरेको छ। १९ घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ भने दुर्घटनामा परेका ६८ जनाको उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

इबोला फैलिन नदिन युगान्डामा उच्च सतर्कता

मुसेवेनीले ट्विट गर्दै उक्त जानकारी दिएका हुन्। सोमबार युगान्डाको मुबेन्डेमा दुई जनामा यो भाइरसको संक्रमण देखिएको थियो। त्यसैले सो संक्रमण यहाँ नआओस् भनेर सतर्कता अपनाइएको उनले बताए।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

श्रीलंकामा इन्धनको मूल्य घटाइयो

विश्व बैंकले यस वर्ष अर्थतन्त्र ९.२ प्रतिशतले खुम्चिने चेतावनी दिएपछि सङ्कटग्रस्त श्रीलंकाले सोमबार इन्धनको मूल्य घटाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

स्वीडेन संसदद्वारा नयाँ प्रधानमन्त्रीमा उल्फ क्रिस्टर्सन अनुमोदित

स्वीडेनको नयाँ प्रधानमन्त्रीका लागि सोमबार मतदान भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

युक्रेन र रुस युद्धले ४० लाख बालबालिका गरिबीको रेखामुनि धकेल्यो : राष्ट्रसंघ

रुस र युक्रेनबीचको युद्ध चर्किदै जाँदा दुवै देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएको युनिसेफको युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले बताएको अल जजिराले उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

भारतीय कांग्रेसको नेतृत्व छान्न मतदान सम्पन्न, ९६ प्रतिशत मत खस्यो

भारतीय कांग्रेसको अध्यक्ष चयनका लागि भएको मतदान प्रक्रिया समापन भएको छ। सोमबार भएको मतदान प्रक्रिया सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९