मंगलबार, फागुन १९, २०८२

विदेश


अफगानिस्तानमा पाँच अपहरणकारी पक्राउ

विज्ञप्तिमा भनिएको छ, सुरक्षा बलले आइतबार गिरोहको कब्जाबाट हातहतियार र गोलीबारुका साथै तीनवटा सवारी साधन समेत बरामद गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान डिस्चार्ज

गोली लागेर घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

नयाँ दिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा

वायुको गुणस्तर सूचकाङ्कले गम्भीरतह पार गरेको वर्तमान सन्दर्भमा सार्वजनिक भएको नयाँ सर्वेक्षण र त्यसका निष्कर्षलाई महत्वपूर्ण मानिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

इजरायली सैनिकहरूसँगको झडपमा प्यालेस्टिनीको मृत्यु

घटना मध्य वेस्टबैंक शहर रमल्लाहको उत्तरपूर्वमा भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

लेबनानको हैजा नियन्त्रणका लागि सहयोग गर्न डब्लुएचओको आग्रह

लेबनानमा केही समययता हैजाको प्रकोप बढेकाले सो सङ्गठनले सहयोगका लागि अपिल गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

अफगानिस्तानमा सडक दुर्घटना हुँदा २ चिकित्सकसहित १० जनाको मृत्यु

अधिकारीहरूले दिएको जानकारीअनुसार अफगानिस्तानको लाघमान प्रान्तमा शनिवार सडक दुर्घटना भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

युक्रेनलाई सहयोग गर्न जी-७ समन्वय संयन्त्र स्थापना

रुस–युक्रेनयुद्धमा मस्कोसँग इरानको गहिरो सैन्य पङ्क्तिबद्धता देखिएको र चीनको बढ्दो दृढ समर्थन आदिका बारेमा छलफल गर्न जर्मनीले पश्चिमी जर्मन शहर मुएन्स्टरमा दुई दिने बैठक आयोजना गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

उत्तर कोरियालाई तर्साउन सुपरसोनिक बमवर्षक विमान उडाउँदै अमेरिका

दक्षिण कोरियासँगको संयुक्त हवाई अभ्यासको अन्तिम दिन आज प्योङयाङलाई आफ्नो शक्ति देखाउन अमेरिकाले सुपरसोनिक बमवर्षक विमान पनि अभ्यासमा समावेश गरिएको सोलले बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

कर्नाटक सडक दुर्घटनामा ७ जनाको मृत्यु, ६ घाइते

बुढामनहल्ली गाउँपालिकाका महिला मजदुर काम सकेर घर फर्किरहेका बेला सो दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

सो दुर्घटनमा अन्य ४ जना घाइते भएको क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानको स्वास्थ्यमा सुधार

शुक्रबार उनका निजी चिकित्सकले खानको स्वास्थ्यमा सुधार भएको जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार

खानको खुट्टामा गोली लागेको खानको दल पाकिस्तान तहरीक-ए-इन्साफका महासचिव असद उमरले जानकारी दिएका छन्। खानलाई उपचारका लागि लाहोर पठाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

गुजरातको मोरबीमा पुल चुँडिंदा मृत्यु हुनेको संख्या १३२ पुग्यो

आइतबार साँझ गुजरातको मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

सोमालियाको आतंकवादी हमलाको निन्दा

आठ सदस्यीय पूर्वी अफ्रिकी समूह (आईजीएडी)ले सोमालियाको राजधानीमा भएको घातक आतंकवादी हमलाको निन्दा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

कोरियापछि कंगोमा अर्को भागदौड, आठ जनाको मृत्यु

दक्षिण कोरियामा भागदौड मच्चिँदा १५१ जनाको एकैचिहान भएकामा विश्व समुदाय स्तब्ध भएका बेला एउटा सांगीतिक कार्यक्रममा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पनि त्यस्तै प्रकृतिको घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

सोमालियामा बम विष्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या सय पुग्यो, तीन सय घाइते

'अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ र ३०० जना घाइते भएका छन्। साथै मृत्यु र घाइते दुवैको सङ्ख्या अझै बढिरहेको छ,' उनले भने।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

दक्षिण कोरियामा ‘हलोइन पार्टी’मा भागदौड, १४९ जनाको मृत्यु

दक्षिण कोरियाको एक हलोइन समारोहमा भागदौड मच्चिँदा कम्तिमा १४९ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

समुद्री आँधीपछिको बाढीपहिरोमा फिलिपिन्समा कम्तीमा ३१ जनाको मृत्यु

दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तमा भएको समुद्री आँधीपछि आएको बाढीपहिरोमा परी ३१ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

भियतनाममा १० महिनायता १०२ डेंगु संक्रमितको मृत्यु

नोभेम्बर र डिसेम्बरमा धेरै प्रान्त र शहरहरूमा ‘ठूलो प्रकोप’ हुने सम्भावना रहेको पनि मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

भारतमा बुहारीको पक्षमा उभिँदै आमाले दिइन् छोराविरुद्ध उजुरी

भारतमा बुहारीको पक्ष लिँदै आफ्नै छोराविरुद्ध एक आमाले प्रहरीमा जाहेरी दिएकी छन्। विवाह गरेको १० वर्षसम्म पनि सन्तान नभएको भन्दै छोरा बुहारीबीचमा झगडा बढेपछि आमाले बुहारीको पक्ष लिएर प्रहरीको सहयोग...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९