शुक्रबार, वैशाख २१, २०८१

चीनमा ६० वर्षमा पहिलो पटक घट्यो जनसंख्या

चीनको जनसंख्या ६० वर्षमा पहिलो पटक घटेको छ। राष्ट्रिय जन्मदर रेकर्ड प्रति १ हजार व्यक्तिमा ६ दशमल ७७ जन्म रहेको छ।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

triton college
corrent noodles
Metro Mart

बेइजिङ- चीनको जनसंख्या ६० वर्षमा पहिलो पटक घटेको छ।  राष्ट्रिय जन्मदर रेकर्ड  प्रति १ हजार व्यक्तिमा ६ दशमल ७७ जन्म रहेको छ। सन् २०२१ मा देशको जनसंख्या साढे ८ लाख घटेको छ। सन् २०२२ मा चीनको जनसंख्या १ अर्ब ४१ करोड थियो।

जनसंख्यामा देखिएको यो गिरावट देशले अंगीकार गरेको एक सन्तानको नीतिको नतिजा रहेको जनाइएको छ। चीन अहिलेसम्म विश्वमै सबैभन्दा बढी जनसंख्इा भएको देश हो। तर, केही वर्षपछि भारतले उछिन्ने विभिन्ने प्रक्षेपणले देखाएका छन्।

प्रकाशित: Jan 18, 2023| 11:18 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।