मंगलबार, फागुन १९, २०८२

ड्यानी अल्भेस यौन दुर्व्यवहार आरोपमा गिरफ्तार

महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्पेनी प्रहरीले उनलाई पक्राउ गरेको हो।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

kumari

बार्सिलोनाका पूर्व डिफेन्डर ड्यानी अल्भेस गिरफ्तार भएका छन्। महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्पेनी प्रहरीले उनलाई पक्राउ गरेको हो।

पीडितले ३० डिसेम्बरको राति अल्भेसले आफ्नो गोप्य अंगमा इच्छा विपरीत छोएको भन्दै प्रहरीसमक्ष उजुरी गरेकी थिइन्। त्यही उजुरीका आधारमा प्रहरीले उनलाई पक्रेको हो। 

अल्भेस अहिले मेक्सिकोको क्लब युनिभर्सिटी नेसनलमा आवद्ध छन्।

प्रकाशित: Jan 20, 2023| 17:27 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।