शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • हेलिकोप्टर दुर्घटनामा यूक्रेनका आन्तरिक मामिलामन्त्रीसहित १६ जनाको मृत्यु

हेलिकोप्टर दुर्घटनामा यूक्रेनका आन्तरिक मामिलामन्त्रीसहित १६ जनाको मृत्यु

बुधबार कीभको पूर्वी उपनगर ब्रेभरीमा भएको उक्त दुर्घटनामा मन्त्रीसहित दुई बालक पनि रहेको अमेरिकी न्यूज एजेन्सी एसोसिएटेड प्रेसले जनाएको छ।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

triton college
corrent noodles
Metro Mart

काठमाडौं- यूक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा त्यहाँका आन्तरिक मामिलामन्त्रीसहित १६ जनाको मृत्यु भएको छ। बुधबार कीभको पूर्वी उपनगर ब्रेभरीमा भएको उक्त दुर्घटनामा मन्त्रीसहित दुई बालक पनि रहेको अमेरिकी न्यूज एजेन्सी एसोसिएटेड प्रेसले जनाएको छ।

दुर्घटनामा आन्तरिक मन्त्री डेनिस मोनस्टीस्की, उनका सहायक येभेन येनिन र अन्तराष्ट्रिय मामिला मन्त्रालयका राज्यसचिव युरी लुबकोभिचको पनि मृत्यु भएको यूक्रेनका राष्ट्रिय प्रहरी प्रमुख इहोर क्लिमेन्को बताएका छन्।

हेलिकोप्टरमा नौ जना सवार रहेकोमा दुर्घटना भएको ठाउँमा बालबालिका र महिलासहित सात जना मारिएको उनले बताएका छन्। १० बालबालिकासहित २२ जना घाइते भएको बताइएको छ।

प्रकाशित: Jan 18, 2023| 15:19 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।