सोमबार, वैशाख ७, २०८३

पाकिस्तानमा देशव्यापी पोलियो उन्मुल अभियान सुरु

पाकिस्तानमा देशव्यापी पोलियो उन्मुल कार्यक्रम सुरु भएको छ।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

इस्लामाबाद- पाकिस्तानमा देशव्यापी पोलियो उन्मुल कार्यक्रम सुरु भएको छ। तीन दिनसम्म चल्ने अभियानको प्रधानमन्त्री सहबाज सरिफले राजधानी इस्लामाबादबाट सुरु गरे।

National life

प्रधानमन्त्री सरिफले आगामी दिनमा यो अभियानलाई सशक्त बनाउन केन्द्रीय र प्रान्तीय सरकारले ध्यान दिनुपर्ने बताए।

प्रान्तमा पछिल्ला वर्षमा   पाकिस्तानका केही पोलियो संक्रमण देखिएको छ। पाकिस्तानको दक्षिणी प्रान्त खैबर पाक्थुन्क्वामा २० जनामा पोलियोको संक्रमण देखिएको थियो। 

कतिपय क्षेत्रमा विद्रोहीले स्वास्थ्य कार्यकर्ता र स्वयंमसेवीलाई निशाना बनाउँदा विगतामा पोलियो अभियान प्रभावित भएको थियो।

प्रकाशित: Jan 18, 2023| 08:30 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।