मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोप-२७ : इयुले अस्वीकार गर्‍यो इजिप्टको उत्सर्जन न्यूनीकरण प्रस्ताव

कोप-२७ : इयुले अस्वीकार गर्‍यो इजिप्टको उत्सर्जन न्यूनीकरण प्रस्ताव

'यस चरणमा इजिप्टले ग्लासगोमा उत्सर्जन घटाउनेमा भएको लाभमाथि प्रश्न उठाइरहेको छ,' फ्रान्सेली ऊर्जा मन्त्रालयका अधिकारीले यस्तो बताएका हुन्।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९

kumari

कायरो- युरोपेली संघ (ईयू) ले शनिबार जलवायु शिखर सम्मेलनमा सम्झौताको लागि  कोप-२७ आयोजक देश इजिप्टको प्रस्तावलाई अस्वीकार गरेको छ। इजिप्टको प्रस्ताव कार्बन उत्सर्जन कम गर्न अपर्याप्त र महत्वाकांक्षी मात्र रहेको भन्दै ईयूले अस्वीकार गरेको हो। फ्रान्सेली अधिकारीले यसको पुष्टि गरेका छन्। 

'यस चरणमा इजिप्टले ग्लासगोमा उत्सर्जन घटाउनेमा भएको लाभमाथि प्रश्न उठाइरहेको छ,' फ्रान्सेली ऊर्जा मन्त्रालयका अधिकारीले यस्तो बताएका हुन्।

गत वर्षको कोप-२६ को नतिजालाई उल्लेख गर्दै उनले इजिप्टको प्रस्तावलाई महत्वाकांक्षीको संज्ञा दिएको एएफपीले उल्लेख गरेको छ। 'यो फ्रान्स र युरोपेली संघ देशहरूका लागि अस्वीकार्य छ,' उनले भने।

प्रकाशित: Nov 19, 2022| 18:40 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।