सोमबार, वैशाख ७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • समुद्री आँधीपछिको बाढीपहिरोमा फिलिपिन्समा कम्तीमा ३१ जनाको मृत्यु

समुद्री आँधीपछिको बाढीपहिरोमा फिलिपिन्समा कम्तीमा ३१ जनाको मृत्यु

दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तमा भएको समुद्री आँधीपछि आएको बाढीपहिरोमा परी ३१ जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

मनिला- दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तमा भएको समुद्री आँधीपछि आएको बाढीपहिरोमा परी ३१ जनाको मृत्यु भएको छ। त्यहाँका धेरै जना बेपत्ता भएको स्थानीय अधिकारीहरले जानकारी दिएका छन्। 

National life

मागुइन्डानाओ प्रान्तको प्रकोप नियन्त्रण र व्यवस्थापन कार्यालयका प्रमुख नुरुउल्लाह इमामले आँधीपछि क्षतिको विवरण संकलन र उद्धारका काम तीव्र बनाइएको जानकारी दिएका छन्।

फिलिपिन्समा मुख्यतया प्यासिफिक रिंग अफ फायर र प्यासिफिक टाइफुन बेल्टमा यसको स्थानको कारण विश्वको तुलनामा यस्ता प्रकोप आउने गरेका छन्। 

औसत रुपमा यस देशमा वार्षिक बीस ओटा टाइफुन आउने गरेका छन्। ती मध्ये केही तीव्र र विनाशकारी हुने गरेका छन्। 

प्रकाशित: Oct 28, 2022| 16:12 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।