सोमबार, वैशाख ७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानी पूर्वप्रधानमन्त्री खान ५ वर्ष चुनाव लड्न अयोग्य

पाकिस्तानी पूर्वप्रधानमन्त्री खान ५ वर्ष चुनाव लड्न अयोग्य

प्रधानमन्त्री शेहबाज सरिफले पूर्वप्रधानमन्त्री खानले १४ करोड पाकिस्तानी रुपैयाँ बराबरको सरकारी उपहार दुबईमा बेचेको आरोप लगाएका थिए। सांसदहरूले प्रत्येक वर्ष निर्वाचन आयोगमा सम्पत्ति विवरण बुझाउनु पर्छ।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

National life
kumari

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ५ वर्षसम्म चुनाव लड्न अयोग्य घोषित भएका छन्। पाकिस्तानी निर्वाचन आयोगले सम्पत्ति विवरणको स्रोत नखुलाएको र सरकारमा हुँदा प्राप्त गरेको उपहार बिक्री गरेको रकमबारे जानकारी नदिएको भन्दै उनले ५ वर्षसम्म चुनाव लड्न नपाउने निर्णय गरेको हो। 

प्रधानमन्त्री शेहबाज सरिफले पूर्वप्रधानमन्त्री खानले १४ करोड पाकिस्तानी रुपैयाँ बराबरको सरकारी उपहार दुबईमा बेचेको आरोप लगाएका थिए। सांसदहरूले प्रत्येक वर्ष निर्वाचन आयोगमा सम्पत्ति विवरण बुझाउनु पर्छ। 


प्रकाशित: Oct 21, 2022| 16:10 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।