मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बेलायती प्रधानमन्त्रीका लागि जोनसन उपयुक्त : रक्षामन्त्री

बेलायती प्रधानमन्त्रीका लागि जोनसन उपयुक्त : रक्षामन्त्री

'अहिले, म बोरिस जोनसनको पक्षमा खुल्दैछु,' उनले प्रसारकहरूलाई भने, 'जोनसनलाई गत महिना मात्र जबरजस्ती पदबाट बाहिरने वातावरण निर्माण गरिएको थियो। उनीमाथि लगाइएका तमाम आरोपहरू अझै अनुत्तरित नै छन्।'
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

kumari

लन्डन- बेलायतका रक्षामन्त्री बेन वालेसले पूर्वप्रधानमन्त्री बोरिस जोनसनलाई लिज ट्रसको उत्तराधिकारीको उत्कृष्ट उम्मेद्वारको रूपमा समर्थन गर्नेतर्फ आफ्नो झुकाव रहेको देखाएका छन्।

'अहिले, म बोरिस जोनसनको पक्षमा खुल्दैछु,' उनले प्रसारकहरूलाई भने, 'जोनसनलाई गत महिना मात्र जबरजस्ती पदबाट बाहिरने वातावरण निर्माण गरिएको थियो। उनीमाथि लगाइएका तमाम आरोपहरू अझै अनुत्तरित नै छन्।'

बेलायतकी प्रधानमन्त्री ट्रसले हिजो मात्र राजीनामाको घोषणा गरेकी थिइन्। बेलायतको इतिहासमा उनले सबैभन्दा कम समय ४५ दिनमा नै राजीनामा दिएकी हुन्। 

प्रकाशित: Oct 21, 2022| 21:30 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।