शनिबार, फागुन ३०, २०८२

विदेश


कोरोना भाइरस : हालै विकसित विश्व परिघटना सारांशमा

विश्वमै हालै विकसित कोरोना संक्रमण सम्बन्धी घटनाको सारांश
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

अमेरिकामा एकै दिन १४८० को मृत्यु

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १४८० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २२, २०७६

कोरोना संक्रमणबाट अहिलेसम्म जोगिएका १८ मुलुक

बीबीसीका अनुसार अहिलेसम्म १८ देशमा कोरोना भाइरस संक्रमण भएको छैन।
नेपाल समय संवाददाता | शनिबार, चैत २२, २०७६

राष्ट्रपति ट्रम्पले मास्क नलगाउने

अमेरिकामा जारी गरिएको नयाँ मेडिकल दिशानिर्देशमा कोरोना भाइरसको जोखिमका कारण सबैलाई मास्क लगाउन अनिवार्य गरिएको छ। तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफूले मास्क नलगाउने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २२, २०७६

स्पेनमा कोरोनाबाट ज्यान गुमाउने ९ सय ३२ थपिए

स्पेनमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउने ९ सय ३२ जना थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

कोरोनाबाट निको भएर रक्तदान गरेकी महिला भन्छिन्- मेरो रगतले कसैको ज्यान बचोस्

कोरोना भाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अवरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

जुन मुलुक लकडाउन नगरी कोरोनासँग लड्न सफल छ

नेपालमा भने चीनमा कोरोना फैलिएको धेरै पछिमात्र सरकारले तयारी थालेको थियो। र, विदेशबाट आवतजावत कायमै थियो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

अस्ट्रेलियामा कोरोना भाइरस खोपको परीक्षण

अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोना भाइरस प्रतिरोधी खोप (भ्याक्सिन) को परीक्षण सुरु गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

तुर्कमेनिस्तानले ‘कोरोना भाइरस’ शब्दमा लगायो प्रतिबन्ध, मास्क लगाउनेलाई जेल हाल्ने आदेश

मध्य एसियाली देश तुर्कमेनिस्तानले ‘कोरोना भाइरस’ शब्दमाथि नै प्रतिबन्ध लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

कोरोनाबाट भारतको उत्तर प्रदेशमा पहिलो मृत्यु

कोरोना भाइरस संक्रमणबाट भारतको उत्तर प्रदेशमा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

कोरोनाबाट सर्वाधिक ज्यान गुमाउने पाँच देश, कहाँ कति ?

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार कोरोना संक्रमण देखिएका पाँच देशमा मात्रै ३१ हजार पाँच सय ६१ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

कोरोना बेलाको प्रेम : बन्द सीमामा दैनिक भेट्ने ज्येष्ठ जोडी

सीमामा तेर्सिएको तगारोको वारि र पारि दुबैले कुर्सी राख्छन् र खानपिनका साथ एकअर्काको साथको आनन्द लिन्छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

रुसमा पनि लकडाउन

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलनबाट रोक्न रुसले पनि ‘लकडाउन’ गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

कोरोनाबाट स्पेनमा अहिलेसम्मकै ठूलो संख्यामा मृत्यु

विश्वव्यापी महामारीबाट मंगलबार स्पेनमा अहिलेसम्मकै ठूलो संख्यामा संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

स्पेनिस फ्लुबाट बचेकी १०९ वर्षीया हिल्डालाई लग्यो कोरोनाले

१०९ वर्षीया यी वृद्धा यसपटक कोरोना भाइरसबाट बच्च सकिनन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६

ग्रामी अवार्ड विजेता गायक प्रिन्सको अवस्था गम्भीर

लोकप्रिय अमेरिकी लोक गायक जोन प्रिन्स गम्भीर विरामी परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६

जर्मनीको हेस राज्यका अर्थमन्त्रीले गरे आत्महत्या

५४ वर्षीय अथमन्त्री स्याफर कोरोनाले अर्थतन्त्रको पारेको प्रभावलाई कसरी उकास्ने भन्ने पिरमा थिए।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

सहकर्मीको मृत्युमा आँशु झार्नेसम्म फुर्सद छैन इटालीका स्वास्थ्यकर्मीलाई

देशभर करिब सात हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका भन्ने जानकारी छ । सामान्य सङ्क्रमितलाई घरमा आराम गर्न र निको भएपछि पुनः काममा फर्किन भनिन्छ भने जटिल समस्या आएमा स्वास्थ्यकर्मी नै अस्पताल...
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

स्पेनमा कोरोनाबाट मर्नेको संख्या साढे ६ हजार नाघ्यो

स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार ५ सय २८ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

लकडाउनमा हिँड्दाहिँड्दै हृदयाघातबाट मृत्यु

भारतमा लकडाउनका बेला पैदल हिँडेर घर जाँदै गर्दा हृदयाघात भएर एक मजदुरको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६