सोमबार, वैशाख २८, २०८३

रुसमा २४ घन्टामा थपिए साढे ११ हजारभन्दा बढी संक्रमित

रुसमा पछिल्लो २४ घन्टामा साढे ११ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन्।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

रुसमा पछिल्लो २४ घन्टामा साढे ११ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन्।

National life

जोन हप्किन्स युनिभर्सिटीका अनुसार रुसमा ११ हजार ६ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यहाँ अहिलेसम्म दुई लाख २१ हजार तीन सय ४४ जनामा संक्रमण देखिसकेको छ भने दुई हजार ९ जनाको ज्यान गइसकेको छ।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबारदेखि लकडाउन खुकुलो बनाउने बताएका छन्।

कोरोना भाइरसको महामारीका कारण रुसमा लकडाउन जारी छ।

विश्वभर मंगलबार बिहानसम्म ४१ लाख ७५ हजार दुई सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई लाख ८५ हजार ९ सय ७१ को ज्यान गइसकेको छ।

बीबीसी

प्रकाशित: May 12, 2020| 10:25 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।