शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे ७९ हजार नाघ्याे

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे ७९ हजार नाघ्याे

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या साढे ७९ हजार नाघेको छ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

काठमाडौं– संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या साढे ७९ हजार नाघेको छ।

National life

जोन हप्किन्स युनिभर्सिटीका अनुसार सोमबार बिहान ८ बजेसम्म अमेरिकामा कोरोना भाइरसबाट ७९ हजार पाँच सय २५ को ज्यान गइसकेको छ। त्यहाँ १३ लाख २९ हजार दुई सय २५ जनामा सक्रमण पुष्टि भएको छ।

कोरोना भाइरसबाट विश्वभर ४१ लाख एक हजार चार सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, यसबाट दुई लाख ८२ हजारको ज्यान गइसकेको छ।

एजेन्सी

प्रकाशित: May 11, 2020| 08:18 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।