सोमबार, वैशाख २८, २०८३

लकडाउन खुकुलो बनाएपछि जर्मनीमा कोरोना संक्रमण बढ्यो

जर्मनीमा लकडाउन खुकुलो बनाएपछि कोरोना भाइरसको संक्रमण बढेको छ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

जर्मनीमा लकडाउन खुकुलो बनाएपछि कोरोना भाइरसको संक्रमण बढेको छ।

National life

रोबर्ट कोच इन्स्टिच्युटलाई उद्धृत गर्दै बीबीसीेले जनाएअनुसार लकडाउन खुकुलो बनाइएपछि त्यहाँ कोरोना संक्रमणको रि–प्रडक्सन रेट बढेको हो।

यसको मतलब एक संक्रमित व्यक्तिले कतिलाई संक्रमण सार्न सक्छ भन्ने हो। जर्मनीमा यही दर बढेको हो।

जर्मन चान्सलर एंगेला मर्केलले देशभर लकडाउन खुकुलो बनाएपछि शनिबार हजारौं मानिसहरु भेला भएका थिए र लकडाउन पूरै खोल्नुपर्ने माग गरेका थिए।

कोरोना संक्रमणको मामलामा जर्मनी विश्वका सात वटा देशभित्र पर्छ। त्यहाँ कोरोना संक्रमितको संख्या १ लाख ७१ हजारभन्दा बढी छ। त्यस्तै, मृतकको संख्या ७ हजार नाघेको छ।

बीबीसी

 

प्रकाशित: May 11, 2020| 07:29 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।