मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना भाइरसबाट दुई लाख ७९ हजारभन्दा बढीको मृत्यु, संंक्रमितको संख्या ४० लाख नाघ्यो

कोरोना भाइरसबाट दुई लाख ७९ हजारभन्दा बढीको मृत्यु, संंक्रमितको संख्या ४० लाख नाघ्यो

कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ७९ हजार नाघेको छ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ७९ हजार नाघेको छ।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार कोरोना भाइरसबाट विश्वभर दुई लाख ७९ हजार तीन सय १३ जनाको ज्यान गएको छ। कोरोना भाइरसबाट कम्तीमा ४० लाख २४ हजार सात सय ३७ जनामा संक्रमण पुष्टि भएको छ।

ब्राजिलमा ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

ब्राजिलमा एक लाख ५६ हजार ६१ जनामा संक्रमण देखिएको छ। त्यहाँ कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको जोन हप्किन्सलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ।

 

प्रकाशित: May 10, 2020| 09:28 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।