मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा भन्दा बढी युरोपमा कोरोना संक्रमित, कुन देशमा कति ?

अमेरिकामा भन्दा बढी युरोपमा कोरोना संक्रमित, कुन देशमा कति ?

युरोपमा सबैभन्दा बढी संक्रमित स्पेनमा छन् भने सबैभन्दा बढी मृत्यु बेलायतमा भएको छ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

कोरोना भाइरस संक्रमणको मामलामा युरोपले अमेरिकालाई जितेको छ। अमेरिकामा अहिलेसम्म करिब १३ लाखमा कोरोना संक्रमण देखिएको छ भने युरोपमा यो संख्या १५ लाख नाघेको छ।

युरोपमा सबैभन्दा बढी संक्रमित स्पेनमा छन् भने सबैभन्दा बढी मृत्यु बेलायतमा भएको छ।

स्पेन– २,२४,३५० संक्रमित, २६,६२१ को मृत्यु

बेलायत– २,२०,४४९ संक्रमित, ३१,९३० को मृत्यु

इटाली– २,१९,०७० संक्रमित, ३०,५६० को मृत्यु

रुस– २,०९, ६८८ संक्रमित, १,९१५ को मृत्यु

फ्रान्स– १,७७,०९४ संक्रमित, २६, ३८३ को मृत्यु

जर्मनी– १,७१,८७९ संक्रमित, ७,५६९ को मृत्यु

बेल्जियम– ५३,०८१ संक्रमित, ८,६५६ को मृत्यु

नेदरल्याण्ड– ४२,८२६ संक्रमित, ५,४५९ को मृत्यु

बीबीसी

प्रकाशित: May 11, 2020| 12:55 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।