शनिबार, फागुन ३०, २०८२

विदेश


कोरोनाबाट मृत्यु भए शव जलाउनैपर्ने, मुसलमान आक्रोशित

श्रीलंकामा कोरोना भाइरसबाट कसैको मृत्यु भए शव जलाउनैपर्ने भएको छ। अल्पसंख्यक मुस्लिम समुदायको विरोधका बीच श्रीलंका सरकारले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७

लकडाउन लागू गर्न नसकेर टर्कीका गृहमन्त्रीले राजीनामा दिए

कोरोना भाइरसको जोखिमका कारण घोषणा गरेको लकडाउन कार्यान्वयन गर्न नसकेर टर्कीका गृहमन्त्री सुलेमान सोयलुले राजीनामा दिएका छन्। उनी त्यहाँका राष्ट्रपतिका निकटका मन्त्री मानिन्थे।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७

बेलायती प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

दुई सातापहिले कोरोना भाइरस संंक्रमण पुष्टि भएपछि जोनसनले सरकारी निवासमा नै एकान्तमा बसेर उपचार गराएका थिए।
नेपाल समय संवाददाता | आइतबार, चैत ३०, २०७६

यमनमा चार पत्रकारलाई मृत्युदण्डको फैसला

यमनी हुथी विद्रोहीको एक अदालतले उनीहरूलाई दबाउन यमनमा सन् २०१५ देखि तैनाथ साउदी अरब नेतृत्वको सैनिक गठबन्धनसँग सहकार्य गरेको अभियोगमा त्यहाँ कार्यरत चार पत्रकारलाई मृत्युदण्डको फैसला सुनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ३०, २०७६

भारतमा कोरोना संक्रमितको संख्या साढे ८ हजार

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या साढे ८ हजार नाघेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ३०, २०७६

तालिबानले पहिलो पटक सरकारी बन्दीहरु रिहा गर्दै

अफगानिस्तानको तालिबान विद्रोही समूहले पहिलो पटक २० जना सरकारी बन्दीहरुलाई रिहा गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ३०, २०७६

बांग्लादेशका पूर्वराष्ट्रपति रहमान हत्या अभियोगमा सैन्य अधिकारीलाई फाँसी

बंग्लादेशका संस्थापक राष्ट्रपति शेख मुजिबुर रहमानको हत्या अभियोगमा एक पूर्व सैन्य अधिकारीलाई शनिबार फाँसी दिइएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ३०, २०७६

भारतमा अप्रिलभर लकडाउन !

भारतले कोरोना भाइरसका कारण देशव्यापी रुपमा गरिएको लकडाउन अवधि थप दुई साता बढाउने संकेत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ३०, २०७६

स्पेनमा १८ दिनयताकै कम संख्यामा संक्रमितको मृत्यु

कोरोनाको महामारीका कारण जटिल अवस्थामा रहेको युरोपेली देश स्पेनमा शनिबार विगत १८ दिन यताकै कम संख्यामा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

भारत: कोरोना संक्रमणको आशंकामा आत्महत्या, रिपोर्ट आयो नेगेटिभ

भारतमा कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना भएका एकजनाले आत्महत्या गरेका छन्। तमिलनाडुको अरियालुरस्थित सरकारी अस्पतालमा भर्ना भएका एक ६० वर्षीय वृद्धले अस्पतालमै आत्महत्या गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

भारतमा संक्रमण तेस्रो चरणमा पुगेको संकेत

भारतीय स्वास्थ्य मन्त्रालयले शनिबार विहान जारी गरेको तथ्यांक अनुसार भारतमा संक्रमितको संख्या ७ हजार ४४७ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २९, २०७६

न्युयोर्कमा शव व्यवस्थापन गर्न हम्मेहम्मे

कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट ब्याकुल बनेको अमेरिकाको न्युयोर्क सहरमा शव व्यवस्थापनमा कठिनाई आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २८, २०७६

कोरोनाको उपचारमा मलेरियाको औषधि परीक्षण सुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो औषधि कोरोना संक्रमित व्यक्तिलाई उपयोगी हुने दाबी गर्दै आएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २८, २०७६

भारतमा मृत्यु हुनेको संख्या २३३

कोरोना भाइरस संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या २३३ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २८, २०७६

भारतको उडिसामा अप्रिलभर लकडाउन

एक महिनासम्म लकडाउन गर्ने उडिसा भारतको पहिलो राज्य बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

बिल क्लिन्टन र मोनिका लेविन्स्कीबीचको संवाद रेकर्ड गर्ने महिलाको निधन

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र ह्वाइट हाउसकी इन्टर्न मोनिका लेविन्स्कीबीचको संवाद गोप्य रुपमा रेकर्ड गरेर चर्चामा आएकी लिन्डा ट्रिपको ७० वर्षको उमेरमा बुधबार क्यान्सर रोगबाट निधन भएको छ ।...
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

कोरोनाले निम्त्याएको अमेरिका–डब्लूएचओ द्वन्द्व

कोरोना संकटकाबीच अमेरिका र विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को सम्बन्धमा तिक्तता आएको छ। दुबै बीचको सम्बन्ध यति जटिल अवस्थामा पुगिसकेको छ की डब्लूएचओलाई दिँदै आएको सहयोग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोक्ने चेतावनी...
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

अमेरिकामा स्यान्डर्सद्वारा राष्ट्रपति पदको उम्मेदवारी त्याग

आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्वउपराष्ट्रपति जो बाइडेनको उम्मेदवारी निश्चितझैं भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

भारतमा पाँच हजारभन्दा बढीलाई कोरोना संक्रमण, एक सय ६६ को मृत्यु

भारतमा कोरोना भाइरस रोग (कोभिड–१९)को संक्रमणबाट पाँच हजारभन्दा बढी प्रभावित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

भारत: कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टरको मृत्यु

भारतको मध्यप्रदेशस्थित इन्दौरमा कोरोना भाइरसको संक्रमणका कारण एक डाक्टरको निधन भएको छ। कोरोना संक्रमितको उपचारमा खटिएका डा शत्रुधन पंजवानीको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६