शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • 'कोरोना भाइरसविरुद्धको खोप चाँडै विकसित होला जस्तो देखिँदैन'

'कोरोना भाइरसविरुद्धको खोप चाँडै विकसित होला जस्तो देखिँदैन'

एचआईभीबारे शोध गर्ने अमेरिकाका एक प्रख्यात वैज्ञानिकले कोरोना भाइरस (कोभिड १९) विरुद्धको भ्याक्सिन चाडै विकसित हुने सम्भावना नरहेको बताएका छन्।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

एचआईभीबारे शोध गर्ने अमेरिकाका एक प्रख्यात वैज्ञानिकले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिन चाडै विकसित हुने सम्भावना नरहेको बताएका छन्।

National life

कोरोना भाइरसको खोप कति चाडै विकसित हुने सम्भावना छ ? भन्ने प्रश्नको जवाफमा वैज्ञानिक विलियम हेसलटाइनले यस्तो बताएका हुन्।

उनले भने, “म यसको प्रतीक्षा गर्न चाहान्नँ। किनकि निकट भविष्यमा यो सम्भव छ जस्तो मलाई लाग्दैन।”

उनले भनेका छन्, “कोरोना भाइरस महामारी रोक्नका लागि बिरामीको राम्रो तरिकाले खोजी हुनु आवश्यक छ, उनीहरुको सही तरिकाले खोजी गरिनुपर्छ। जहाँ संक्रमण फैलिएको देखियो, उसलाई त्यति आइसोलेसनको तरिकाले रोक्न सकिन्छ।”

अमेरिकी सरकारलाई सल्लाह दिँदै उनले भनेका छन्, “सरकारले खोप विकसित हुने प्रतीक्षामा बस्नुहुँदैन। यदि शीर्ष नेता खोप तयार हुने घोषणाको आधारमा लकडाउनको प्रतिबन्धमा छुट दिने निर्णय गर्ने सोचिरहेका छन् भने यो रणनीति सही छैन।”

Laxmi sunrise bank
kumari

बीबीसी

प्रकाशित: May 21, 2020| 14:49 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।